काठमाडौं : तपाइँले आफ्ना बालबालिकालाई पठनपाठनका लागि शहरतिर पठाउनुभएको छ ? यदी छ भने बेलैमा सचेत हुनुपर्नेछ। एक त कुलतमा लाग्ने खतरा, त्यसमाथि पनि बालबालिकाहरुलाई दुरुपयोग गर्ने एबं यौन दुव्र्यवहारमा पर्ने सम्भावना अधिक हुन्छ।यसका साथै बालबालिकालाई प्रयोग गरेर विभिन्न अवैध धन्दामा सरिक गराएका हुनसक्छ। त्यसैले आफ्ना बालबालिकाका विषयमा विशेष ध्यान दिनुपर्ने अबस्था छ। बालबालिका तथा युवाहरु पनि त्यस्ता विषयबाट विशेष सावधानी अपनाउन नसके कानूनी फन्दामा फस्न सकिन्छ। यस्तै एउटा घटना हालै काठमाडौंमा