सत्ताका लागि अपवित्र गठबन्धन नबनाउन देउवालाई थापाको सुझाव

राप्रपा अध्यक्ष कमल थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको लागि अपवित्र गठबन्धन नबनाउन सल्लाह दिएका छन् । बरु ६ महिनाभित्र नयाँ चुनावमा देशलाई लैजाने गरी वातावरण बनाउनतिर काँग्रेस लाग्नुपर्ने उनको भनाइ छ ।  सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले काँग्रेस पार्टीकै पनि भलो नहुने बताउँदै उनले यसले प्रजातन्त्र नै विकृत हुने दावी गरेका छन् । ‘अपवित्र गठबन्धन बनाएर, पार्टी फुटाएर ,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले काँग्रेसको भलो गर्दैन,प्रजात

सम्बन्धित सामग्री

एमाले गठबन्धन अप्राकृतिक र अपवित्र छः माधव नेपाल

काठमाडाैं।काठमाडौँ- नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारूढ गठबन्धन भने पवित्र भएको दाबी गरे । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकिर गरेका छन्।

सत्ता गठबन्धन पवित्र, एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। ललितपुरमा भएको गठबन्धनको कार्यकर्ता भेलामा उनले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे। एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र भएको भन्दै उनले भने, 'यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक?…

एमालेले गरेको गठबन्धन अपवित्र : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको आरोप लगाउनुभएको छ । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गर्नुभयो । उहाँले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गर्नुभयो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र […]

माधव नेपालकाे आराेप– एमालेको गठबन्धन अपवित्र र अप्राकृतिक

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले एमालेको विपक्ष गठबन्धन अप्राकृतिक र अपवित्र भएको जिकीर...

एमालेको गठबन्धन अप्राकृतिक र अपवित्र: माधव नेपाल

सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्षी गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकीर गरे।...

माधव नेपालको टिप्पणी- एमालेको गठबन्धन अप्राकृतिक र अपवित्र

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् ।

हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्र : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दलीय गठबन्धन पवित्र र एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको आरोप लगाएका छन्। सोमबार ललितपुरमा आयोजित सत्ता गठबन्धन समर्थित पार्टीहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले नेतृत्वको गठबन्धनलाई अप्राकृतिक समेत भएको आरोप लगाए। उनले चार दलीय गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि भएको उल्लेख गरे। उनले भने, […]

अपवित्र गठबन्धनले देश र पार्टीको हित गर्दैनः काँग्रेस सांसद चौधरी

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी भएको भन्दै नेपाली काँग्रेसलाई बचाउन गठबन्धन तोड्न आग्रह गरिन्।...

राजनीति र प्रशासनबीच अपवित्र सम्बन्ध

मुलुकमा जति पनि विकृति बढिरहेको छ त्यसको प्रमुख कारण नै यहाँको राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचमा रहेको अपवित्र साँठगाँठको उपज हो । देशको विकास र समृद्धिका लागि राजनीति र प्रशासनबीच असल सम्बन्ध हुनुपर्छ तर हामीकहाँ यी दुई पक्ष मुलक बनाउन र मुलुकवासीको हितमा समर्पित हुन नसक्दा नै मुलुकले विभिन्न संकट भोग्नुपरिरहेको छ । राजनीतिक नेतृत्व […] The post राजनीति र प्रशासनबीच अपवित्र सम्बन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनमत लत्याएर अपवित्र सरकार गठन नहोस् : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनताले आम चुनावबाट दिएको जनमत लत्याएर कुनै पनि प्रकारको अपवित्र सरकार गठन हुन नहुने बताउनुभएको छ । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनस्र्थापनासम्बन्धी फैसलापछिको परिस्थतिमा सरकारको प्रसङ्गबारे उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । अध्यक्ष केसीले सर्वप्रथम त प्रतिनिधि सभा विघटन गर्नु नै अनुचित भएको बताउनुभयो । संसदीय राजनीतिमा फोहोरी खेललाई न्यूनीकरण गर्न २०७२ सालको संविधानले कतिपय व्यवस्था राखेको बताउँदै उहाँले त्यसलाई अतिक्रमण गर्नु ओलीको गम्भीर भुल भएको बताउनुभयो । युगदर्शनसित कुराकानी गर्दै उहाँले २००७ साल र २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको संविधानमा संसद विघटन गर्ने प्रावधान नराखिएको बताउनुभयो । २०७२ सालको संविधानले संसद विघटनको अधिकार प्रधानमन्त्रीमा हुँदै नभएको बताउँदै प्रधानमन्त्री ओलीको त्यो गल्तीलाई सर्वोच्च अदालतले सच्याइदिएको बताउनुभयो । सर्वोच्च अदालतको फैसलापछि नयाँ सरकार गठनको सन्दर्भमा उहाँले भन्नुभयो– ‘अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवाद आफ्नो स्वार्थअनुकूलको अपवित्र सरकार गठन गर्न खोजिरहेका छन् । उनीहरूको यस्तो प्रयासलाई सफल हुन दिनुहुँदैन ।’ अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमणको सन्दर्भमा यस खालको अपवित्र सरकार गठन गर्न खोजिरहेकोतर्फ उहाँले सङ्केत गर्नुभयो । ‘तपाईंलाई थाहै छ नि, अमेरिका र भारतले के चाहिरहेका छन् भन्ने कुरा’ अध्यक्ष केसीले भन्नुभयो– ‘अमेरिका आफ्नो हिन्दप्रसान्त रणनीतिअन्तर्गत एमसिसी पारित गर्न चाहन्छ । त्यसैले उसले अब बन्ने सरकार त्यही खालको होस् भन्ने चाहन्छ ।’ उहाँले भन्नुभयो– ‘त्यसैगरी भारत पनि नेपालमा आफ्नो साम्राज्यवादी अभीष्ट पूरा गर्ने खालको आगामी सरकार बनोस् भन्ने चाहन्छ ।’पछिल्लो समयमा भारतीय साम्राज्यवादले लिम्पियाधुरा, कालापानी, लिपुलेक अतिक्रमणलाई बैधानिकता दिने प्रयास गरिरहेको अध्यक्ष केसीले दाबी गर्नुभयो । ‘लिम्पियाधुरा, कालापानी, लिपुलेकको विषयमा आवाज नउठोस् भन्ने चाहन्छ भारतीय साम्राज्यवाद’ उहाँले भन्नुभयो– ‘त्यही योजनानुसार नेपालमा अर्को सरकार बनोस् भन्ने भारत चाहन्छ ।’ यस सन्दर्भमा उहाँले एमसिसी र लिम्पियाधुरा अतिक्रमणको स्वार्थ प्रतिबिम्बित हुने गरी नेपाली काङ्ग्रेस, जनता समाजवादी र निवर्तमान नेकपाको एउटा पक्षलाई समेटेर सरकार बनाउने प्रयास भइरहेकोतर्फ सङ्केत गर्नुभयो । ‘यी सबै केपी शर्मा ओलीका कारणले भइरहेको छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘ओलीले ...