नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग कांग्रेसको सुधार, वाम गठबन्धन र अहिले देखिएको गतिरोधबारे सेतोपाटीका अमित ढकाल र शोभा शर्माले गरेको कुराकानीको सम्पादित अंश: भर्खरै सम्पन्न चुनावमा कांग्रेस देशभरि नराम्रोसँग पराजित भयो। कांग्रेस किन हार्यो? संविधान जारी भएपछि नै 'पावर गेम'मा हाम्रो रणनीति गलत भयो। चुनावसम्म पनि त्यो निरन्तर रह्योि। गलत रणनीतिले हामी हार्यौं । कसरी ?…