एमाले, माओवादी र समाजवादी एकता गर्ने घनश्यामको सूत्र: माफी सप्ताह मनाउने, गोप्य सम्झौता गलत भन्ने

काठमाडौं: स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) २०७४ सालको तुलनामा पराजित भएपछि अहिले वाम गठबन्धनको चर्चा छ। सत्ता गठबन्धन कायमै रहे प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा अझ बढी ठाउँमा एमाले पराजित हुने भन्दै एमालेकै नेताहरूले गठबन्धनलाई भत्काएर वाम चुनावी मोर्चाको पक्षमा बोल्न थालेका छन्। तर, एमाले र अरू कम्युनिस्ट घटक दलका…

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तारलगत्तै चार दलले समाजवादी मोर्चा बनाउँदै

भविष्यमा पार्टी एकता गर्ने रणनीतिसहित चार राजनीतिक दलले तत्कालका लागि समाजवादी मोर्चा निर्माण अन्तिम चरणमा पुर्‍याएका छन् । समाजवादी मोर्चाबारे माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाबीच सैद्धान्तिक सहमति भइसकेको र घोषणा...

माओवादी, एकीकृत समाजवादी र जसपाले एकता प्रक्रियालाई दिए औपचारिकता

काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु हुने भएको छ । तीन वटै दलले एकताका लागि छलफल गर्न गर्न वार्ता समिति गठन गरिसकेका छन्

वाम–समाजवादी एकता पहल

माओवादी, एकीकृत समाजवादी र जसपाले कार्यदल नै बनाए, समाजवादी पार्टीले आज कार्यदल गठन गर्ने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अनपेक्षित धक्कापछि वाम–समाजवादी दलहरूले आ–आफ्नो ढंगले एकताको पहल थालेका छन् । माओवादी, एकीकृत समाजवादी...

माओवादी–एकीकृत समाजवादी एकता गृहकार्यको चर्चा

काठमाडौं, मंसिर १५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ । सत्ता समीकरणको जोडघटाउ मिलाउने गरी शक्ति सञ्चयको लागि एकीकृत समाजवादीसँग एकताको प्रक्रिया थल्न सकिने विषयमा चर्चा शुरू भएको हो । निर्वाचनको परिणाम हेर्दा प्रत्यक्षमा चौथो नम्बरमा आएको एकीकृत समाजवादीलाई […]

माओवादी–एकीकृत समाजवादी एकता गृहकार्यको चर्चा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बीच एकताका लागि गृहकार्य थाल्ने विषयमा चर्चा शुरू भएको छ ।

चार वाम–समाजवादी दलबीच एकताको गृहकार्य

माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी र नेकपा राष्ट्रिय एकता अभियान एकताका लागि आन्तरिक गृहकार्यमा, माओवादीसँग एकता गर्न संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय चार वाम–समाजवादी दलले निर्वाचनलगत्तै पार्टी एकता गर्ने गरी गृहकार्य...

माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा

काठमाडौँ – कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्च नेपालबीच कार्यगत एकता हुने भएको छ। रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषय राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सँगै अगाडि बढ्ने गरी कार्यगत एकता गर्ने घोषणा गरेका हुन्। कार्यक्रममा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा […]