आईपीएलमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच खेल

इन्डियन प्रिमियर लिग आईपीएल टि–ट्वान्टी क्रिकेटमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल वानखडे स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ। सात खेल खेलेकोमा ६ मा जित र एकमामा हार व्यहोरेर गुजरात १२ अंकसहित दोस्रो स्थानमा छ। यस्तै हैदरावादले ७ खेलमध्ये ५ मा जित र २ मा हारे व्यहोरेको छ। अंकतालिकामा हैदरावाद १० अंक बनाएर तेस्रो स्थानमा रहेको छ। आईपीएल टि–ट्वान्टी क्रिकेटमा गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले पराजित गर्दै

सम्बन्धित सामग्री

गुजरात टाइटान्स आइपिएल क्रिकेटको प्ले–अफमा छनौट

एजेन्सी । साविक विजेता गुजरात टाइटान्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले प्ले–अफमा पुगेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले हराउँदै गुजरात यो सिजनको आइपिएलमा प्ले–अफमा पुग्ने पहिलो टोली बनेको हो । गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ […]

आइपीएलमा आज पञ्जाव र गुजरातबिच प्रतिस्पर्धा

इण्डियन प्रिमियर लिग (आइपीएल)मा बिहीवार पञ्जाव किङ्ग्स र गुजरात टाइटान्स भिड्दै छन्। पञ्जाव शिखर धवन र गुजरात हार्दिक पाण्ड्याको कप्तानीमा मोहालीस्थित बिन्द्रा स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्। तीन खेल खेलेको पञ्जावले दुईमा जित निकालेको छ भने एक खेलमा हार व्यहोर्दै अंकतालिकाको छैटौँ स्थानमा छ। पञ्जावले पहिलो खेलमा कोलकाता र…

आईपीएल फाइनल : गुजरात या राजस्थान कसले जिल्ला उपाधि ?

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेल आज (आइतबार) हुँदैन । अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने उपाधि भिडन्तमा गुजरात टाइटान्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ८ १५ बाट सुरु हुनेछ । पहिलो सिजन खेलेर फाइनल पुग्न सफल गुजरात उपाधि जित्दै इतिहास रच्न चाहन्छ ।गुजरातले यो सिजनबाट आइपीएलमा डेब्यू गरेको हो । त्यसैले पहिलो सिजन नै उपाधि आफ्नो पक्षमा पार्ने गुजरातको योजना छ । यता राजस्थान पनि आजको खेलमा सजह जित निकाल्दै प

राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

काठमाडौं । राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटान्स इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा प्रवेश गरेको हो । खेलमा पहिले व्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन जोड्यो । राजस्थानका लागि जोस बट्लरले ५६ […]

राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा

११ जेठ, काठमाडौं । नवप्रवेशी गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । कोलकातामा मंगलबार राति भएको पहिलो क्वालिफाएरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो । गुजरातलाई फाइनलमा पुर्‍याउन डेविड मिलरले महत्वपूर्ण योगदान गरे । राजस्थानले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाएको गुजरातलाई अन्तिम ओभरमा […]

आईपीएल क्रिकेटका प्ले–अफ् खेलहरु आजबाट हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्ले–अफ् खेलहरु आज मंगलबारबाट हुने छन् । मंगलबार हुने पहिलो क्वालिफायरमा गुजरात टाइटान्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकाताको इडन गार्डेनमा नेपाली सयम अनुसार मंगलबार बेलुकी पौने ८ बजे सुरु हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहेको गुजरात र दोस्रो स्थानमा रहेको राजस्थानबीचको विजेता फाइनलमा प्रवेश […]

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

कोलकाता नाइड राइडर्सलाई ८ रनले हराउँदै गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईमा सोमबार भएको खेलमा गुजरातले दिएको १५७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १४८ रन बनायो ।कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै  रिन्कु सिंहले ३५ रन जोड्दा भेन्कटेस ऐयरले १७ रनको योगदान गरे । बलिङतर्फ माहम्द श्वामी, यस दयाल र रासिद खानले दुई–दुई विकेट लिए । त

आईपीएल : गुजरात शीर्ष स्थानमा उक्लियो

गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा भएको खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो ।राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले । २४ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै सिमरोन हेटमायरले २९ रन बनाउँदा रियान परागले १८ रनको योगदान गरे