आईपीएल क्रिकेटका प्ले–अफ् खेलहरु आजबाट हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका प्ले–अफ् खेलहरु आज मंगलबारबाट हुने छन् । मंगलबार हुने पहिलो क्वालिफायरमा गुजरात टाइटान्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकाताको इडन गार्डेनमा नेपाली सयम अनुसार मंगलबार बेलुकी पौने ८ बजे सुरु हुनेछ । लिग चरणमा शिर्ष स्थानमा रहेको गुजरात र दोस्रो स्थानमा रहेको राजस्थानबीचको विजेता फाइनलमा प्रवेश […]