११ जेठ, काठमाडौं । नवप्रवेशी गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । कोलकातामा मंगलबार राति भएको पहिलो क्वालिफाएरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो । गुजरातलाई फाइनलमा पुर्याउन डेविड मिलरले महत्वपूर्ण योगदान गरे । राजस्थानले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा ३ विकेट गुमाएको गुजरातलाई अन्तिम ओभरमा […]