आइपीएलमा आज पञ्जाव र गुजरातबिच प्रतिस्पर्धा

इण्डियन प्रिमियर लिग (आइपीएल)मा बिहीवार पञ्जाव किङ्ग्स र गुजरात टाइटान्स भिड्दै छन्। पञ्जाव शिखर धवन र गुजरात हार्दिक पाण्ड्याको कप्तानीमा मोहालीस्थित बिन्द्रा स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्। तीन खेल खेलेको पञ्जावले दुईमा जित निकालेको छ भने एक खेलमा हार व्यहोर्दै अंकतालिकाको छैटौँ स्थानमा छ। पञ्जावले पहिलो खेलमा कोलकाता र…

सम्बन्धित सामग्री

कप्तान किरण पञ्जाव एफसीमा अनुबन्ध

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ थप एक वर्षका लागि पञ्जाव एफसी टिममा अनुबन्ध भएका छन् ।भारतको दोस्रो श्रेणीको लिग आई लिग जिताउँदै शीर्ष श्रेणीको इन्डियन सुपर लिग ईएसएल) मा बढुवा गराउन भूमिका खेलेका किरणलाई पञ्जावले थप एक वर्षका लागि अनुबन्ध गरेको हो।पञ्जाव एफसी आईएसएलका लागि बढुवा हुने पहिलो क्लब हो। यस पटक देखि आईएसएलमा कुल १२ टोलीले प्रतिस्पर्धा गर्नेछन्।उनी आईएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुनेछन्। यसअघि गत सिजन नेपालका अनन्त तामाङले इस्ट बंगलाबाट आईएसएलमा एक

आईपीएलमा आज पञ्जाव र गुजरात भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लिग चरणको खेलमा आज बिहीबार पञ्जाव किंग्स र गुजरात टाइटन्सले प्रतिस्पर्धा गर्दैछन् । जारी आईपीएलको १८ औं खेल पञ्जाव क्रिकेट एसोसियशन मैदान, मोहालीमा नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

आज बैंगलोर र पञ्जाव भिड्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ । मुम्बईमा राति पौने ८ बजे शुरु हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुने छ । बैंगलोर आज ८ औं जित निकाल्ने तयारीमा छ । १२ खेलबाट १४ अंकसहित चौथो स्थामा रहेको बैंगलोर पञ्जाबलाई हराएर तेस्रो स्थानमा आउन […]

विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव

विराटनगर / छैठौँ संस्कारको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न आज (शनिबार) सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पञ्जाव पुलिस क्लब मैदानमा ओर्लदैँ छन् । विराटनगरको सहिद रंगशालामा हुने गोल्डकपको फाइनल प्रतिस्पर्धामा नेपालकै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र भारतको पनि विभागीय टिम पञ्जाव पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । खेल साँझ ६... The post विराट गोल्डकपको उपाधि उचाल्न आज मैदानमा ओर्लदैँ एपीएफ र पञ्जाव appeared first on Purbeli News.

पूर्वक्लब आरसिबीविरुद्ध पञ्‍जाबका क्रिस गेल फर्कँदै !

आइपिएल अन्तरगत छैटौं खेलमा किंग्स इलाभेन पञ्जाब र रोयल्स च्यालेन्जर्स बैंगलोर आज प्रतिस्पर्धा गर्दै छन्। पछिल्लो ४ खेलमा बैंगलोर पञ्जाबविरुद्ध हावी हुँदै आएको छ। जहाँ दुबईमा २०१४ मा यी दुई टिमबीच एक खेल भएको थियो। जसमा पञ्जाबले जित हासिल गरेको थियो। जारी प्रतियोगिताको सुरुवात भने बैंगलोरले जितबाट गरेको छ। पञ्जाव भने...