एजेन्सी । साविक विजेता गुजरात टाइटान्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले प्ले–अफमा पुगेको छ । गएराति भएको खेलमा सनराइजर्स हैदरावादलाई ३४ रनले हराउँदै गुजरात यो सिजनको आइपिएलमा प्ले–अफमा पुग्ने पहिलो टोली बनेको हो । गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिले व्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८८ […]