ओलीको विकल्प कोहि छैन भन्ने मन्त्री उशाकला राईले पाईन यस्तो जबाफ !

नेकपा एमालेकी नेत्री तथा प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नरहेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिन् । प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालको ...

सम्बन्धित सामग्री

भारतसँगको साँठगाँठमा मन्त्री परिषद पुनर्गठनः नेपाल समुह

नेकपा एमालेको खनाल–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग साँठगाँठ गरी मन्त्री परिषद पुनर्गठन गरेको आरोप लगाएको छ। उक्त समुहले जसपाबाट नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको ‘विखण्डनकारी’ अभिव्यक्तिको जबाफ ...

लुम्बिनी प्रकरणले जसपामा खैलाबैला

जसपाले पार्टी निर्णविपरीत लुम्बिनी प्रदेशमा मन्त्री बनेका आफ्ना ४ सांसदलाई कारबाही गर्ने भएको छ। जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले ४ जना सांसदलाई तत्काल मन्त्रीपद त्याग्न निर्देशनसहित स्पष्टीकरण सोध्ने र चित्तबुझदो जबाफ नआउँदा सम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय भएको बताए। उनले जारी गरेको विज्ञप्तिमा सोमबारै पार्टीको संसदीय दलको बैठक बसी कांग्रेस र मओवादीसँगको सहकार्यमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने निर्णय भएको उल्लेख छ। पार्टी निर्णय उल्लंघन गरेर सरकारमा सामेल हुने सांसदले तत्...

कर्णाली रारा पर्यटन वर्षको उद्घाटनमा ६३ लाख भन्दा बढी खर्च

सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा भएको खर्च सार्वजनिक गरेको छ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेर दवाव दिएपछि प्रदेश सरकारले खर्चको विवरण आज सार्वजनिक गरेको हो । आज संसदमा सरकारका तर्फबाट जबाफ दिंदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला...

उड्डयन प्राधिकरणका महानिर्देशक गौतमलाई मन्त्रालयमा तानियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई मंगलबारदेखि लागू हुने गरी मन्त्रालयमा तानेका छन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक गौतम भने मंगलबार आकस्मिक बिदा लिएर बसेका छन् । उनी बिदा बसेकै दिन मंगलबार कार्यालय खुल्नासाथ मन्त्री देवले प्राधिकरणमा पत्र पठाई गौतमलाई मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका हुन् । महानिर्देशक गौतमले सोमबार पर्यटनमन्त्री देवलाई चौबीसघन्टे स्पष्टीकरणपत्रको चार पृष्ठ लामो जबाफ बुझाएका थिए । त्यसलगत्तै प्राधिकरणमा आफूपछिका सबैभन्दा वरिष्ठ अधिकारी उपमहानिर्देशक राजन पोखरेललाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएर गौतम मंगलबार बिदा बसेका थिए ।