सुर्खेत – कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ को उद्घाटनका क्रममा भएको खर्च सार्वजनिक गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेर दवाव दिएपछि प्रदेश सरकारले खर्चको विवरण आज सार्वजनिक गरेको हो । आज संसदमा सरकारका तर्फबाट जबाफ दिंदै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला...