स्वास्थ्य राज्यमन्त्रीले लिए डा. चौरासीयासँग स्पष्टीकरण, अनियमितताबारे सूक्ष्म अध्ययन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासीयासँग स्पष्टीकरण लिएका छन् । औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासीयासँग स्वास्थ्य राज्य मन्त्री केसीले स्पष्टीकरण सोधेका हुन् । स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर स्वास्थ्य राज्यमन्त्री केसीले डा. चौरासीयालाई अनियमितता प्रकरणबारे जबाफ मागेका थिए […]

सम्बन्धित सामग्री

कान्तिलाई १ हजार शैय्याको वाल स्वास्थ्य अध्ययन संस्थान बनाउने

हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति वाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ।...

कान्तिलाई १ हजार शैय्याको वाल स्वास्थ्य अध्ययन संस्थान बनाउने

हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति वाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ।...

अर्थमन्त्री शर्माको स्पष्टीकरण : स्वास्थ्य बीमा कम्पनीहरुलाई दिन अध्ययन हुँदैछ

२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई मार्फत सञ्चालन गर्न लागि अध्ययन पाट्टो अगाडी बढाउन खोजिएको स्पष्टीकरण दिएका छन् । बजेटमाथिको छलफलमा मन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई अर्को सरकारी कम्पनीमा मार्फत सञ्चालन गर्ने बिषय उठान भएकाले अध्ययन गरि त्यसपछि मात्रै निर्णय लिन लागेको बताए । ‘स्वास्थ्य बिमा कुनै कम्पनीलाई पनि […]

आठविसकोट नगरपालिकाको स्वास्थ्य अवस्थाको अध्ययन

जनप्रतिनिधीहरुको स्वास्थ्य क्षेत्रलाई हेर्ने सकारात्मक दृष्टिकोण र सम्वृद्धिका लागि स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने भावनाले आम नगरबासीको स्वास्थ्य स्थिति सुधारोन्मुख देखिन्छ।

नेपालमा गरियो पहिलो पटक मातृमृत्युदरको अध्ययन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलो पटक (१५ – ४९ बर्षका महिला) को मातृमृत्युदरको अवस्थाबारे अध्ययन सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँग सहकार्यमा देशभरबाट मातृमृत्यदरको डाटा लिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्युदरबारे अध्ययन गरेको हो । राष्ट्रिय जनगणनामा स्वास्थ्य मन्त्रालयले मातृमुत्यदरको फारम भर्न […]

लामखुट्टे नियन्त्रणमा विषादीको प्रभावकारिताबारे अध्ययन

कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन थालेका हुन् । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले अध्ययनका क्रममा लामखुट्टे नियन्त्रणमा लिएर यहाँस्थित स्वास्थ्य कार्यालयमा ल्यावमा प्रभावकरिता अध्ययन गरिने बताए । “हामी हरेक वर्ष दुई पटक लामखुट्टे मार्ने विषादी र हरेक तीन वर्षमा किटनाशक झुल वितरण...

जनगणनासँगै मातृ मृत्यु अध्ययन गरिँदै, किन हुँदैछ अध्ययन?

सरकारले राष्ट्रिय जनगणना २०७८ सँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन हुन लागेको हो।

कपिलवस्तुमा फैलिएको झाडापखाला बारे अध्ययन गर्न स्वास्थ्य मन्त्रालयले पठायो टोली

काठमाडौँ । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला र पानीजन्य प्रकोपबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक टोली पठाएको छ । महामारी रोग विशेषज्ञ डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र डब्ल्यूएचओका तर्फबाट डा. रवीन गौतम सम्मिलित टोली प्रकोपजन्य स्थलको अध्ययन गर्न पठाइएको हो । प्रकोपको नियन्त्रण, व्यवस्थापन तथा थप अनुसन्धानका लागि औषधि तथा आवश्यक सामग्री सहित […]

नेपालमा पहिलोपटक मातृ मृत्युदरबारे अध्ययन हुँदै

नेपालमा पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृ मृत्युदरबारे अध्ययन गर्न थालेको हो। मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र...