वामदेवको टिप्पणी- राजनीतिक महाभूकम्पका योजनाकार ओली, मुख्य पात्र प्रचण्ड

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले पछिल्लो राजनीतिक महाभूकम्पको योजनाकार एमाले अध्यक्ष केपी ओली भएको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्दै उनले योजनाकार ओली भए पनि मुख्य पात्रको रुपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिएको बताए । पछिल्लो राजनीतिक घटनाक्रमबारे उनले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमासमेत दिए । ‘जुन आजको स्थिति बिग्रेको छ […]

सम्बन्धित सामग्री

प्रचण्ड ज्यादै अविश्वसनीय पात्र होः विष्णु रिजाल

काठमाडौं, २ चैत । नेकपा एमालेका नेता विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन एजेन्डाहीन, दिशाहीन र गन्तव्यहीन भएको बताएका छन् । ‘उग्र वामपन्थी माओवादी र दक्षिणपन्थी कांग्रेसका कारण देशमा दुर्भाग्य सुरु भएको छ । महिना महिनामा समीकरण बदल्ने प्रवृत्तिले जनतामा व्यवस्थाप्रति वितृष्णा उत्पन्न गराउने काम भयो । गठबन्धनको न्यूनतम लक्ष्य र साझा कार्यक्रम छैन । यसले […]

राष्ट्रपतिमा पात्र छान्ने अधिकार मलाई दिनुस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति कसलाई बनाउने भनेर निर्णय गर्ने अधिकार आफैँसँग राखेका छन् । सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले तत्काल बैठक बस्न सम्भव नहुने भएकाले राष्ट्रपति’bout निर्णय लिने अधिकार आफूलाई दिन प्रस्ताव गरेका थिए। ‘हामीले राष्ट्रिय सहमतिका लागि प्रयास गरेका छौँ। सहमतिमै राष्ट्रपतिको उम्मेदवार तय हुन्छ,’ प्रचण्डको […] The post राष्ट्रपतिमा पात्र छान्ने अधिकार मलाई दिनुस् : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

याे राजनीतिक महाभूकम्पकाे याेजनाकार ओली, मुख्य पात्र प्रचण्ड : गाैतम

काठमाण्डाै – राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको टिप्पणी गर्नुभएकाे छ । सांसद गौतमले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गर्नुभएको हो । तर मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल प्रचण्ड रहेको उहाँको भनाइ थियो ।  राष्ट्रिय सभाको आज शुक्रवारको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उहाँले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै भन्नुभयो, ‘यो ...

प्रचण्ड नै उपयुक्त पात्र : अशोक राई

जसपा सांसद अशोक राईले राष्ट्रिय एकतालाई सुदृढ बनाउन प्रधानमन्त्री प्रचण्ड उपयुक्त पात्र भएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद राईले देशमा पछिल्लो समय देखिएका...

देशको समस्या समाधान गर्न दाहाल उपयुक्त पात्र : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राईले मुलुकमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपयुक्त व्यक्ति भएको बताउनु भएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नु भएको विश्वासको मतको प्रस्तावमाथि धारणा राख्दै राईले दाहाल देशका पछिल्ला समस्या समाधान गर्न उपयुक्त पात्र भएकै भन्दै दाहाललाई विश्वासको मत […]

गोरखामा बाबुरामले भने : अबको प्रधानमन्त्री प्रचण्ड

गोरखा : पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुने बताएका छन्। गोरखाको चित्रपोखरीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाबुरामले माओवादी अध्यक्षसमेत रहेका प्रचण्ड अबको प्रधानमन्त्री हुने बताएका हुन्। 'एउटै मान्छे पटक - पटक चुनाव लड्न हुन्न भनेर फरक हिसाबले सक्रिय हुन्छ। प्रचण्डजस्तो सुयोग्य पात्र पाउनु भएको…

सबैभन्दा अस्थिर प्रचण्ड एण्ड कम्पनी र माधवकुमार नेपाल : ओली

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताको नायक भएको बताएका छन्। च्यासलमा मनोनित केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल सबैभन्दा बढी अस्थिरता ल्याउने पात्र भएको बताए। 'आफ्नो दुनो सोझ्याउने उहाँहरुको नीति छ। अहिले चर्को…