काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्थिरताको नायक भएको बताएका छन्। च्यासलमा मनोनित केन्द्रीय सदस्यहरुको सपथ कार्यक्रममा सम्बोधन गर्दै ओलीले प्रचण्ड र नेपाल सबैभन्दा बढी अस्थिरता ल्याउने पात्र भएको बताए।
'आफ्नो दुनो सोझ्याउने उहाँहरुको नीति छ। अहिले चर्को…