योगेशले भने– भागरथी हत्यामा प्रहरीद्वारा सार्वजनिक पात्र र तथ्य सही सावित हुनेमा आशावादी छु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता एवम् पूर्वमन्त्री योगेश भट्टराईले भागरथी भट्टको बलात्कर र हत्याको घटनामा प्रहरीले सार्वजनिक गरेको तथ्य र पात्र सहि साबित हुनेमा आशाबादी भएको बताएका छन् ।  उनले बुधवार सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै प्रहरीले व्यवसायिक दक्षता र सांगठनिक क्षमता अझै बढाउनका लागि कामना समेत गरेका छन् ।  उनले भनेका छन्, 'भागरथी भट्टको बलात्कार र हत्याको घटनामा नेपाल प्रहरीले अनुसन्धान पछि सार्वजनिक गरेका तथ्य र पात्र सहि साबित हुनेछन्, म पुरै आशाबादी छु । प्रहरी...