काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रतिक्रियावादीहरुले उपयोग गर्न सक्ने पात्र नभएको बताएका छन् । उनले प्रतिक्रियावादी शक्तिहरुले आफूलाई अनप्रेडिक्टेवल भनेपनि आफू उपयोग हुने पात्र नभएको भन्दै उपयोग गर्न खोजे कुनैपनि बेला लात्ताले हानेर निस्किने गरेको सुनाए । शहिद प्रतिष्ठान नेपालद्धारा आयोजित शहिद सप्ताहको समापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै […]