ललितपुर-२ को प्रारम्भिक नतिजामा एमाले अगाडि, लौरो दोस्रो

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । आज बिहान साढे ६ बजेको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत पाएका छन् । […]

सम्बन्धित सामग्री

निःशुल्क लौरो बाँड्दै लौरोबाजे

काभ्रेपलाञ्चोक, माघ २४ । बेथानचोक गाउँपालिका वडा नं–४ काभ्रेपलाञ्चोकका वीरबहादुर श्रेष्ठले ३० वर्षमा चार हजार पाँच सय जनालाई निःशुल्क लौरो वितरण गरिसकेका छन् । आफ्नी आमा ढोडको लौरो टेक्दै मामाघर गएको देखेपछि उनले आमाका लागि लौरो बनाउन सुरु गरेका थिए। उनले वृद्धा आमाले पनौती (माइत)सम्म जाँदा ढोडको लौरो टेकेको देखेर लौरो बनाउन थालेको सुनाउँदै भने, […]

थरीथरीका लौरो : कस्तो प्रकार, कति मूल्य ?

काठमाडौं । लौरो यो कुनै टेको मात्र होइन, बुढ्यौलीको साथी पनि हो । जब मान्छेको शरीर शिथिल हुँदै जान्छ, लौरोको भरथेग खोज्छन् । उठ्दा, हिंड्दा लौरो चाहिन्छ । बुढ्यौली जीवनको एक अनिवार्य चरण हो । हरेक मान्छे यही चरणबाट गुज्रिन्छन् र त्यसबेला उनीहरुको सहारा बन्छ लौरो । सामान्य लाग्छ, तर लौरोसँग मान्छेको सम्बन्ध निकै घनिष्ठ […]

लौरो चुनाव चिह्न खारेज गर्न माग

२ असोज, काठमाडौं । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो । काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा […]

वैकल्पिक शक्तिको लौरो अभियान

ललितपुर : आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र समूहले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवार सुमन सायमीको नेतृत्वमा लौरो अभियान घोषणा भएको हो।ललितपुरमा आयोजित एक कार्यक्रमका बीच अभियानको घोषणा गर्दै साझा घोषणा पत्र, चुनाव चिन्ह र साझा उम्मेदवार घोषणा गरिएको छ।घोषणा सभामा बोल्दै लौरो अभियानका संयोजक तथा

आमनिर्वाचनमा पनि चम्किएला लौरो?

काठमाडौँ– केही दिनअघि काठमाडौँमा आयोजित एक राजनीतिक समारोहमा लौरो टेकेर सहभागी हुन पुगेका बृद्धले ‘यो मेरो चुनाव चिन्ह हैन, सहाराको लागि टेकेको हुँ भन्दै कार्यक्रमस्थलमा प्रवेश गरे। स्थानीय तहको निर्वाचनमा केही स्वतन्त्र उम्मेदवार लौरो चुनाव चिन्ह लिएर विजयी भएपछि लौरो अन्य प्रयोजनको लागि नभई चुनाव चिन्ह मात्रै हो कि भन्ने आम जनमानसमा परेको छ। यो […]

अटेरी अभियानको ‘लौरो’ खोसियो

पर्वत : पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको अटेरी अभियानले प्राप्त गरेको चुनाव चिन्ह ‘लौरो’ खोसिएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्दा अटेरी अभियानका उम्मेदवार गनेश पौडेलले ‘लौरो’ चिन्ह पाएका थिए।तर, चुनाव चिन्ह पाएको केही घण्टामा नै उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै आफूहरूलाई ‘लौरो’ दिन नमिल्ने भनी फोन आएको जानकारी गराएका छन्।उनले अभियानमा संलग्न भएर पोखराका विभि

अटेरी समूहलाई पनि लौरो चुनाव चिन्ह

पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ । शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका प्रत्यासीहरुलाई चुनाब चिन्ह लौरो प्रदान गरिएको हो ।अटेरी  समूहबाट पोखराको मेयरका प्रत्यासी गणेश पौडेलले अटेरी समूहका वडा अध्यक्षसम्मका उम्मेदवारले लौरो  चुनाव चिन्ह प्रदान गरिएको बताए । यसअघि काठमाडौँमा स्वतन्त्र मेयरका उम्मेदवार बालेन शाहले पनि चुनाब चिन्ह लौरो पाएका थिए ।

अटेरी समूहको चुनाव चिह्न 'लौरो'

कास्की :  पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ।शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको हो।लौरो चिह्न पाएपछि मेयरका प्रत्यासी गनेश पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्,'भ्रष्टलाई दण्ड!कमजोरलाई सहारा!अटेरी चुनाव चिन्ह 'लौरो'!'

अटेरीलाई लौरो !

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् ।

लौरो

मेरा यतिका सन्तान भएर पनि म वृद्धाश्रममा बस्नुपर्याे। हेर न ! म हिँड्न नसक्ने भएको बेलामा छोराछोरीले दिने सहारा मलाई यही लौरो(बैसाखी) ले दिएको हुँदा मेरो प्रिय वस्तु हो यो। यसलाई जतन गरेर राखी मानस आएपछि दिनु।...