काठमाडौं । लौरो यो कुनै टेको मात्र होइन, बुढ्यौलीको साथी पनि हो । जब मान्छेको शरीर शिथिल हुँदै जान्छ, लौरोको भरथेग खोज्छन् । उठ्दा, हिंड्दा लौरो चाहिन्छ । बुढ्यौली जीवनको एक अनिवार्य चरण हो । हरेक मान्छे यही चरणबाट गुज्रिन्छन् र त्यसबेला उनीहरुको सहारा बन्छ लौरो । सामान्य लाग्छ, तर लौरोसँग मान्छेको सम्बन्ध निकै घनिष्ठ […]