कास्की : पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको छ।शनिबार निर्वाचन आयोगले पोखरा महानगरपालिकामा अटेरी समूहका तर्फबाट मेयर र वडा अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह लौरो प्रदान गरिएको हो।लौरो चिह्न पाएपछि मेयरका प्रत्यासी गनेश पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्,'भ्रष्टलाई दण्ड!कमजोरलाई सहारा!अटेरी चुनाव चिन्ह 'लौरो'!'