रानीपोखरीको पिँध र पानी रहने पर्खालको काम सम्पन्न

काठमाण्डाै – रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितले...

सम्बन्धित सामग्री

घरमा धारा छ, पानी आउदैन

डडेल्धुरा । गत असारमा काम सम्पन्न गर्नेगरी काम सुरु गरिएको एकघर एकधारा पोखरा खानेपानी योजना अलपत्र परेको छ । २०७८ साल असार २० गते काम सम्पन्न गर्नेगरी २०७६ साल मंसिर १३ गते योजनाको सम्झौता भएको थियो । तर, काम सम्पन्न गर्ने मिति भन्दा झन्डै एक वर्ष बढी हुँदासम्म काम सम्पन्न हुन सकेको छैन । उपभोक्ता […] The post घरमा धारा छ, पानी आउदैन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्भव होला चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं ल्याउन ?

मेलम्ची खानेपानी आयोजनाले आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं पठाउने गरी काम भइरहेको जनाएको छ । गत असारमा आएको बाढी पहिरोले आयोजना स्थललाई पुरेको थियो भने निर्माण सामग्री र उपकरण बगाएर लगेको थियो । मेलम्ची अम्बाथानमा काठमाडौं पानी पठाउने मुख्य बाँधस्थलमा हिमाली क्षेत्रदेखि आएको ढुङ्गा, गिट्टी, बालुवा सहितको गेग्य्रान थुप्रिएको छ । करिब १५ देखि २० मिटर उचाईमा थुप्रिएको गेग्रान हटाउन झन्डै २ साता अघिबाट काम थालिएको हो । यस्तो झन्डै ४० प्रतिशत गेग्य्रान हटाउने काम सम्पन्न भएको मेलम्ची

काठमाडौंमा १५ चैतसम्म पानी आइपुग्ने दाबी

मेलम्ची आयोजना मर्मतको काम पुरानै ठेकेदारलाई दिने तयारी सरकारले मेलम्ची खानेपानी आयोजना मर्मतको काम द्रुत गतिमा अगाडि बढाउने भएको छ । चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना मर्मतको काम सम्पन्न गर्दै काठमाडौं उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन छिटो तरिकाले मर्मतको काम अगाडि बढाउन लागिएको हो ।तत्कालका लागि अस्थायी बाँध बनाएर छिटो खानेपानी उपलब्ध गराउने योजना सरकारको छ […]

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।...

चैत मसान्तसम्म मेलम्चीको पुनर्निर्माण गरी पानी आपूर्ति गर्छौ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी आयोजनाको काम यही वर्षको चैत मसान्तसम्म सम्पन्न गर्ने बताएका छन्। प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै शर्माले बाढीका कारण क्षतिग्रस्त भएको आयोजनाको मर्मत र पुनर्स्थापनाको काम चैत मसान्तसम्म सकाउने बताएका हुन्। आयोजनाको पुनर्निर्माणको काम सम्पन्न भएपछि नियमित रुपमा खानेपानीको आपूर्ति हुने शर्माले बताए। बाढीका…

दोर्दीखोला जलविद्युत् आयोजनाको संरचना परीक्षण सुरु

लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दी खोला जलविद्युत् आयोजनाले संरचना परीक्षण सुरु गरेको छ । बाँधक्षेत्र अन्तर्गतका संरचना निर्माणको काम सम्पन्न गरिसकेको उक्त आयोजनाले बिहीबारदेखि खोलाको पानी सुरुङतर्फ डाइभर्सन गरी संरचना परीक्षण सुरु गरेको हो ।आयोजना प्रवद्र्धक हिमालयन पावर पार्टनर लिमिटेडले स्थानीय दोर्दी गाउँपालिकालाई पत्राचार गर्दै बिहीबारदेखि खोलाको पानी डाईभर्सन गरी आयोजनाको बाँध, इन्टेक र […]

काठमाडाैं महानगरले कमलपोखरीमा मेलम्चीको २० लाख लिटर पानी हाल्यो

काठमाडौं : कमलपोखरीमा काठमाडौं महानगरपालिकाले मेलम्चीको २० लाख लिटर पानी हालेको छ। साथै निर्माणाधीन पोखरीको ८५ प्रतिशत काम सकिएको महानगरले जनाएको छ।महानगर प्रमुख विद्यासुन्दर विद्यासुन्दर शाक्यले पोखरीमा मेलम्चीको करिब २० लाख लिटर पानी हालेको जानकारी दिएका छन्। शाक्यले सोमबार पुनःनिर्माण भइरहेको पोखरीको निरीक्षण गरेका थिए। उनका अनुसार पोखरीको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।शाक्यले कमलपोखरी पुनःनिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएक

कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा

तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ ।छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याउने काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई वर्षअघि नै सक्नुपर्ने खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको कार्यालय प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए ।पह

मेलम्चीको पानी काठमाडौं आउने समय सरेको सर्‍यै !

मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ । पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ । मेलम्ची खानेपानी विकास समि...

असार मसान्तमा पानी झर्ने, ९५ प्रतिशत काम सम्पन्न

मेलम्ची खानेपानी आयोजनाको ९५.१२ प्रतिशत काम सम्पन्न भएको छ । विहीवार मन्त्रालयमा श्वेत पत्र जारी गर्दै यही असार मसान्त भित्र काठमाडौंमा पानी आउँने खानेपानी मन्त्रालयले जानकारी गराएको छ ।