काठमाडौं : कमलपोखरीमा काठमाडौं महानगरपालिकाले मेलम्चीको २० लाख लिटर पानी हालेको छ। साथै निर्माणाधीन पोखरीको ८५ प्रतिशत काम सकिएको महानगरले जनाएको छ।महानगर प्रमुख विद्यासुन्दर विद्यासुन्दर शाक्यले पोखरीमा मेलम्चीको करिब २० लाख लिटर पानी हालेको जानकारी दिएका छन्। शाक्यले सोमबार पुनःनिर्माण भइरहेको पोखरीको निरीक्षण गरेका थिए। उनका अनुसार पोखरीको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ।शाक्यले कमलपोखरी पुनःनिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिएक