काठमाडौंमा १५ चैतसम्म पानी आइपुग्ने दाबी

मेलम्ची आयोजना मर्मतको काम पुरानै ठेकेदारलाई दिने तयारी सरकारले मेलम्ची खानेपानी आयोजना मर्मतको काम द्रुत गतिमा अगाडि बढाउने भएको छ । चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी आयोजना मर्मतको काम सम्पन्न गर्दै काठमाडौं उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन छिटो तरिकाले मर्मतको काम अगाडि बढाउन लागिएको हो ।तत्कालका लागि अस्थायी बाँध बनाएर छिटो खानेपानी उपलब्ध गराउने योजना सरकारको छ […]