जाभीसँग वार्ता गर्न दोहा पुगे बार्सिलोनाका अधिकारीहरु

१७ कात्तिक, काठमाडौं । नयाँ प्रशिक्षकको खोजीमा रहेको स्पेनिस क्लब बार्सिलोनाले दोहामा जाभी हर्नान्डेज र क्लब अल सदासँग सम्वाद थालेको छ । मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले बी टिम सम्हालिरहेका सार्गी बार्जुआनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । क्लब पदाधिकारीहरुले पूर्व खेलाडी समेत रहेका जाभीलाई प्रशिक्षकमा अनुबन्ध गर्न चाहेका छन् । जाभी पनि त्यसप्रति […]

सम्बन्धित सामग्री

रोकियो इजराइल-हमास वार्ता

दोहा । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको बुधबारको पत्रकार सम्मेलनमा भने, ‘हामी केही अवरोधसाथ संवेदनशील चरणबाट गुज्रिरहेका छौं र हामीले यो अवरोधलाई हटाउन हरसम्भव प्रयास गरिरहेका छौं ।’ अमेरिका र इजिप्टसँग कतार गाजामा […]

गाजा युद्ध सुल्झाउन मोसाद र सीआईए प्रमुख कतारमा

दोहा : इजरायलको गुप्तचर संगठन मोसाद र अमेरिकी गुप्तचर संगठन सीआईएका प्रमुख कतार आइपुगेका छन्। मोसाद प्रमुख डेभिड बार्निया र सीआईए निर्देशक विलियम बर्न्सले बिहीवार कतारका प्रधानमन्त्रीसँग बैठक गरेका छन्।इजरायली सेनाले गाजापट्टीमा हमासमाथि बम आक्रमण गरे पनि गाजामा बन्धक बनाइएका व्यक्तिलाई छुटाउन पनि लागिपरेको छ। यसका लागि इजरायलले कतारसँग वार्ता गरिरहेको छ।उक्त बैठकमा गाजामा बन्धक बनाएका व्यक्तिलाई रिहा गर्ने विषयमा छलफल भएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक अमेरिकी अधिकारीले बार्निया र बर्न्सले कता

सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा

दोहा– सुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न बिहीबार दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल  र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग युद्ध सुरु भएपछि सेना प्रमुख बुर्हानको यो तेस्रो विदेश भ्रमण हो । कतारी समाचार समितिले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोमा जनरल बुर्हानलाई कतारको विदेश मन्त्रालयका राज्यमन्त्री मोहम्मद बिन […]

तालिवानसँग काबुल विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता

टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले  जनाएको छ ।उक्त वार्ता  प्रभावकारी रहेको र जसमा उनीहरू आगामी दिनमा सञ्चालनको विवरणमा काम गर्न प्राविधिक समूह सिर्जना गर्न सहमत भएका छन् । ‘दोहा र अंकाराले संयुक्तरूपमा काबुल अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहमत भएका छन्’ स्रोतहरूले भने।टर्की कतारी प्रतिनिधिमण्डलले संयुक्त कार्यलाई निरन्तरता दिन छिटै काबुल भ्रमण गर्ने पनि स्पुतनिकले

टर्की र कतारद्वारा तालिवानसँग काबुलको विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता

काबुल [अफगानिस्तान], १० पुस: टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले जनाएको छ । उक्त वार्ता प्रभावकारी रहेको र जसमा उनीहरू आगामी दिनमा सञ्चालनको विवरणमा काम गर्न प्राविधिक समूह सिर्जना गर्न सहमत भएका छन् । “दोहा र अंकाराले संयुक्तरूपमा काबुल अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहमत […]

तालिबान र अमेरिकाबीच के भयो कुरा ?

अफगानिस्तानमा उग्रवादी समूहहरूलाई रोक्नका लागि सहायता नगर्ने तालिबान अधिकारीहरूले अमेरिकीहरूलाई बताएका छन् । अमेरिकाले गत अगस्ट महिनामा अफगानिस्तानबाट हतारहतार बहिर्गमन गरेपछि पहिलोपटक दुई पक्षबीच वार्ता भएको हो ।  अमेरिकी अधिकारीहरू तालिबान प्रतिनिधिहरूलाई भेट्न कतारको राजधानी दोहा पुगेका छन् । उनीहरू विदेशी नागरिकको सुरक्षित बहिर्गमन तथा अतिवादी समूहहरूलाई नियन्त्रणका विषयमा कुराकानी गर्न त्यहाँ पुगेका हुन् ।  तालिबानले बहिर्गमनमा सहयोग गर्ने भने पनि इस्लामिक स्टेट नामक आतंकवादी समूहलाई रोक्नका ल...

अफगानिस्तान छोडेपछि पहिलो पटक तालिबानसँग वार्ता गर्‍यो अमेरिकाले

वार्ताका लागि अफगानिस्तानका कार्यवाहक विदेश मन्त्री मुल्लाह अमिर खान मुत्ताक्वी नेतृत्वको टोली दोहा पुगेको छ।

अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद

अफगानिस्तानको पछिल्लो अवस्थाको विषयमा चीन र अमेरिकाबिच वार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनसँग टेलिफोन संवाद गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ। संवादका क्रममा ब्लिकनले तालिवानको मामिलामा दोहा बैठकमा चीनको सहभागिताका लागि धन्यवाद दिएको छ। साथै अहिलेको अवस्था गम्भीर बनेको बताएको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा…

अफगान सरकार र तालिबानबीच संवादलाई निरन्तरता दिने सहमतिको राष्ट्रसंघद्वारा स्वागत

काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगान सरकारका प्रतिनिधि र तालिबानबीच भएको संवादलाई निरन्तरता दिने सहमतिको स्वागत गरेका छन्।अफगान सरकारका प्रतिनिधि र तालिबानबीच कतारको दोहामा वार्ता भएको थियो।दोहा वार्तापछि गत आइतबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै समस्याको समाधान शान्तिपूर्ण तरिकाले निकालिने बताएका थिए।राष्ट्रसंघका महासचिवले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको शान्ति बहालीका लागि प्रयास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान समेत गरेका छन्।

अमेरिका–तालिबानबीचको सम्झौताले युद्ध टुंग्याउँछ ?

तालिबान र अमेरिकाबीचको दोहा वार्ता पुनः चालू भएको छ । दोहामा कैयौँ चरणमा वार्ता भइसकेपछि गत वर्ष सेप्टेम्बरमा