तालिवानसँग काबुल विमानस्थल सञ्चालन गर्ने विषयमा सम्झौता

टर्की र कतारले काबुलको अन्तरराष्ट्रिय विमानस्थल र अफगानिस्तानका अन्य चार विमानस्थलको व्यवस्थापनका लागि तालिवानसँग सम्झौता गरेको स्पुतनिकले  जनाएको छ ।उक्त वार्ता  प्रभावकारी रहेको र जसमा उनीहरू आगामी दिनमा सञ्चालनको विवरणमा काम गर्न प्राविधिक समूह सिर्जना गर्न सहमत भएका छन् । ‘दोहा र अंकाराले संयुक्तरूपमा काबुल अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सहमत भएका छन्’ स्रोतहरूले भने।टर्की कतारी प्रतिनिधिमण्डलले संयुक्त कार्यलाई निरन्तरता दिन छिटै काबुल भ्रमण गर्ने पनि स्पुतनिकले

सम्बन्धित सामग्री

टर्कीले गर्‍यो तालिबानसँग वार्ता, काबुल विमानस्थलको जिम्मेवारी लिने सम्भावना

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले तालिबानसँग काबुलमा वार्ता गरेको शुक्रवार बताएका छन् ।  तालिबानले टर्कीलाई काबुल विमानस्थल सञ्चालन गर्न प्रस्ताव गरेकोमा त्यसमा सोचविचार गरिरहेको एर्दोआनले बताए ।  वार्ता काबुल विमानस्थलको सैन्य क्षेत्रमा गरिएको जानकारी उनले दिए । अहिले टर्कीको दूतावास त्यहीँ छ ।  ‘हामीले तालिबानसँग पहिलो वार्ता गरेका छौं र त्यो साढे तीन घन्टा चलेको थियो,’ एर्दोआनले पत्रकारहरूलाई बताए । ‘आवश्यक परेमा हामी यस्ता वार्ता फेरि पनि गर्नेछौं ।’ टर्कीले तालि...