गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद

नेपालीले गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद गर्ने गरेको आशंका भैरहेका बेला नेपालीलाई लक्षित गरी काठमाडौंमा ‘दुबई घरजग्गा मेला’ सञ्चालन गरिएको छ।...

सम्बन्धित सामग्री

दुर्गा प्रसाईंलाई प्रशासनले भन्यो- काठमाडौंमा गैरकानुनी हर्कत चल्दैन

'कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्नेमा हिजो बेलुका कानुनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो,' काठमाडौंका सीडीओ बस्नेतले भने, 'यस्ता गैरकानुनी हर्कत काठमाडौंमा चल्दैन । उहाँलाई हामीले नजरबन्दमा राखेको छैन । उहाँ काठमाडौं छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौँ ।’

मेयर बालेनको अडान कायमैः ‘फुटपाथमा व्यापार गर्नु गैरकानुनी हो’

काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फुटपाथमा व्यापार गर्नु गैरकानुनी भएको बताएका छन् । अभियन्ता ईः लाई सम्बोधन गरेर सामाजिक सञ्जालमा लेखेको पत्रमा उनले वाध्यता वा परिस्थितिजन्य कुराले भावुक हुन सकिएपनि फुटपाथ तथा बाटोमा व्यापार गर्न दिनु गैरकानुनी हुने बताएका हुन् । ‘फुटपाथ, बाटो तथा right of way मा व्यापार गर्नु गैरकानुनी […]

साउदीको निर्माण क्षेत्रमा गैरकानुनी रूपमा काम गर्ने श्रमिक बढे

काठमाण्डौ – साउदीको निर्माण क्षेत्रमा पछिल्लो समय गैरकानुनी रूपमा काम गर्नेहरू बढेका छन् । गैरकानुनी श्रमलाई कम गर्न विभिन्न कार्यक्रम र उपायहरू अपनाउँदा पनि गैरकानुनी रूपमा श्रम गर्नेहरू बढेको साउदीको श्रम मन्त्रालयको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले खबर लेखेका छन् । त्यहाँको श्रम मन्त्रालयका अनुसार साउदीको निर्माणको क्षेत्रमा पछिल्लो समय गैरकानुनी रूपमा काम गर्ने श्रमिकहरूको सङ्ख्या ठुलो सङ्ख्यामा रहेको छ ।  नियमित रूपमा अनुगमन र नियमन गर्दा गर्दै पनि निर्माणको क्षेत्रमा गैरकानुनी रूपमा काम गर्नेहरू...

मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ। मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा...

राष्ट्र बैंकले भन्यो- ‘गैरकानुनी क्रिप्टोकरेन्सी दण्डनीय छ’

नेपाल राष्ट्र बैंकले फेरि एक सूचना प्रकाशित गर्दै गैरकानुनी क्रिप्टो करेन्सी, पिरामिड नेटवर्किङ तथा हाइपर फन्ड जस्ता कारोबार नगर्न सम्पूर्णमा आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै बैंकले बिटक्वाइन, क्रिप्टो करेन्सी जस्ता कुनैपनि भर्चुअल मुद्राहरू नेपालमा प्रतिबन्ध रहेको र यस्तो कारोबार गैरकानुनी हुनुका साथसाथै जोखिमपूर्ण रहेको भन्दै यस्तो कारोबार नगर्न सबैलाई आग्रह गरेको हो । भर्चुअल करेन्सी, पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ तथा हाइपर फन्ड मा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रिया

दमकमा गैरकानुनी अभ्यासको बचाउमा एमाले

संविधान संशोधन गरेर स्थानीय तहमा प्रतिपक्षी दलको व्यवस्था गर्नुपर्ने माग दमक नगरपालिकामा गैरकानुनी अभ्यास गर्दै संसदीय दल बनाएको एमालेले स्थानीय तहमा प्रतिपक्षीको व्यवस्था गर्न माग गरेको छ । संविधान संशोधन गरेर भए...

राष्ट्र बैंकले भन्यो- क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ।

सुवास नेम्बाङको आरोप : नेपालको पार्टी गैरकानुनी

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता सुवास नेम्बाङले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी गैरकानुनी भएको आरोप लगाएका छन्। ‘उहाँको पार्टीमा सांसद र केन्द्रीय सदस्यको सङ्ख्या २० प्रतिशत पुग्दैन‚’ बुधबार संसदीय दलको बैठकमा नेम्बाङले भने, ‘निर्वाचन आयोगको निर्णय छक्क पर्ने खालको छ। त्यसैले उहाँहरुको पार्टी गैरकानुनी हो।’ एकीकृत समाजवादीको वरिष्ठ नेता झलनाथ खनालले […]

कुवेतमा गैरकानुनी रुपमा बसेका नेपालीलाई पनि कोरोना खोप

दोहा- कुवेत सरकारले गैरकानुनी रुपमा बसेका विदेश श्रमिकहरूलाई पनि कोरोना बिरुद्धको खोप उपलब्ध गराएको छ । गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुले बिहिबारसम्म कुवेतको ओफ्रा हेल्थसेन्टरमा खोप पुगेर खोप लगाउन सकिने गैरआबासीय नेपाली संघ (एनआरएनए)कुवेतले जनाएको छ । त्यहाँको सरकारले गैरकानुनी रुपमा बसेका बिदेशी श्रमिकको लगि खोप शिविर सञ्चालन गरी खोप दिईरहेको र समयमै खोप […]

सहकारी बोर्डमा फेरि गैरकानुनी भर्ना

राष्ट्रिय सहकारी विकास बोर्डले गैरकानुनी रूपमा फेरि करारमा कर्मचारी भर्ना गरेको छ । बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले नियमविपरीत १२ कर्मचारीलाई ६ महिनाका लागि नियुक्त गरेका हुन् ।  नियमविपरीत करारमा कर्मचारी भर्ना गरिएको सम्बन्धमा...