काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फुटपाथमा व्यापार गर्नु गैरकानुनी भएको बताएका छन् । अभियन्ता ईः लाई सम्बोधन गरेर सामाजिक सञ्जालमा लेखेको पत्रमा उनले वाध्यता वा परिस्थितिजन्य कुराले भावुक हुन सकिएपनि फुटपाथ तथा बाटोमा व्यापार गर्न दिनु गैरकानुनी हुने बताएका हुन् । ‘फुटपाथ, बाटो तथा right of way मा व्यापार गर्नु गैरकानुनी […]