दोहा- कुवेत सरकारले गैरकानुनी रुपमा बसेका विदेश श्रमिकहरूलाई पनि कोरोना बिरुद्धको खोप उपलब्ध गराएको छ । गैरकानुनी रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुले बिहिबारसम्म कुवेतको ओफ्रा हेल्थसेन्टरमा खोप पुगेर खोप लगाउन सकिने गैरआबासीय नेपाली संघ (एनआरएनए)कुवेतले जनाएको छ । त्यहाँको सरकारले गैरकानुनी रुपमा बसेका बिदेशी श्रमिकको लगि खोप शिविर सञ्चालन गरी खोप दिईरहेको र समयमै खोप […]