'कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्नेमा हिजो बेलुका कानुनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो,' काठमाडौंका सीडीओ बस्नेतले भने, 'यस्ता गैरकानुनी हर्कत काठमाडौंमा चल्दैन । उहाँलाई हामीले नजरबन्दमा राखेको छैन । उहाँ काठमाडौं छिरेदेखि सुरक्षा प्रबन्ध गर्दै आएका छौँ ।’