सरकार-विप्लव समूहबीच आज पनि वार्ता जारी

२० फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको छ । बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन् । बालुवाटार निकट स्रोतका …

सम्बन्धित सामग्री

बालुवाटारमा प्रचण्ड–ओली वार्ता जारी, देउवाले गरे मन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज एकै दिन दुईपटक भेटवार्ता भएकाे छ ।

सरकारले थाल्यो महावीर पुनसँग वार्ता

काठमाडौँ : सरकारले तीन दिनदेखि आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच आज रक्षा मन्त्रालयमा वार्ता भएको हो।दिउँसो १ बजे भएको वार्ता सकारात्मक रहेको पुनले जानकारी दिएका छन्। छलफलमा माग सम्बोधनका लागि दुबै पक्षबाट वार्ता टोली गठन गरेर भोलिसम्म माग पूरा गर्ने गरी छलफल भएको उनले बताए।रक्षामन्त्रीसँगको वार्ता जारी हुँदासमेत प्रधानमन्त्री प्रचण्डले दुईपटक फ

निर्वाचन क्षेत्र बाँडफाँटको निर्णायक वार्तामा पाँच दलीय सत्तारूढ गठबन्धन

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन आज बिहानदेखि निर्णायक वार्ता जारी राखेको छ। निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रूप दिन निर्णायक वार्ता भइरहेको क...

डा.केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी

काठमाडौँ । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारबीच आज चौथो चरणको वार्ता जारी छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा.केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक सङ्घबाट एक जना प्रतिनिधि सहभागी छन् ।  आज पनि डा.केसीका मागमाथि बुँदागत छलफल चलिरहेको उनका […]

श्रीलङ्का-आईएमएफ वार्ता जारी : प्रधानमन्त्री रनिल विक्रमासिङ्घे

कोलम्बो । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसदमा सम्बोधन गर्नेक्रममा सङ्कटग्रस्त देशका प्रधानमन्त्रीले आइएमएफसँग वार्ताको चरण सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । हाम्रो देशले यसअघि पनि धेरै पटक आईएमएफसँग वार्ता गरिसकेको छ। तर यस पटकको अवस्था विगतका ती सबै […]

युक्रेनमा रुसको आक्रमणको २० औं दिनमा के-के भयो ?

युक्रेनमा रुसी आक्रमणको आज २० औं दिनमा पनि कमी आएन । वार्ता जारी छ तर हवाई आक्रमण रोकिएको छैन।  युक्रेनमा मंगलबार हालसम्म के भयो हेरौं --युक्रेनको राजधानी किभका मेयरले राजधानी एक "खतरनाक समय" मा प्रवेश गरिरहेको र आज रातीदेखि बिहीबारसम्म निरन्तर कर्फ्यूको घोषणा गरेका छन्। अधिकारीहरूले बिहान सहरमा भएका नयाँ आक्रमणहरूमा चार जनाको मृत्यु भएको बताएका छन् ।-कीभ र मस्को बीचको शान्ति वार्ता जारी छ, युक्रेनले कुनै सम्झौता नभएमा रसियाले फेरि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।-बेलायतले ३७० ह

रुस र युक्रेनबीच आज पुन: वार्ता हुँदै

३० फागुन, काठमाडौं । रुस र युक्रेनले सोमबार नयाँ चरणको वार्ता गर्ने भएका छन् । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् । ‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने […]

मेडिकल कलेजको शुल्क विवादमा वार्ता जारी

काठमाडौं । मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकार भएका पक्षसँग वार्ता सुरु गरेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानका पदाधिकारी, काठमाडौँ विश्वविद्यालयका डिन, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, मेडिकल शिक्षा व्यवसायी सुनिल शर्मा, विद्यार्थी […] The post मेडिकल कलेजको शुल्क विवादमा वार्ता जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले जोगाउने अन्तिम प्रयास, सिंहदरबारमा दुवै पक्षबीच वार्ता जारी

काठमाडौं। एमाले एकता जोगाउने अन्तिम प्रयासस्वरुप फेरि दुवैपक्षले छलफल थालेका छन्। आज माधव नेपालसहितका सांसदहरु राजिनामा बोकेर सिंहदरबारस्थित संसद सचिवालय पुगेका थिए। प्रधानमन्त्री ओलीले एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ र उपमहासचिव विष्णु पौडेललाई माधव नेपालसँग वार्ताका लागि पठाएका छन्। अहिले दुवै पक्षबीच वार्ता जारी छ। भोलि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन्।