डा.केसी पक्ष र सरकारबीच चौथो चरणको वार्ता जारी

काठमाडौँ । स्वास्थ्य सेवा क्षेत्र सुधारका सात बुँदे माग राख्दै अनशनरत डा.गोविन्द केसी पक्ष र सरकारबीच आज चौथो चरणको वार्ता जारी छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट तीनजना र डा.केसीका पक्षबाट पाँचजना र नेपाल चिकित्सक सङ्घबाट एक जना प्रतिनिधि सहभागी छन् ।  आज पनि डा.केसीका मागमाथि बुँदागत छलफल चलिरहेको उनका […]

सम्बन्धित सामग्री

आन्दोलनरत शिक्षक र सरकारबीच गृह मन्त्रालयमा वार्ता

काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी छ । नेपाल शिक्षक महासंघको मागको सम्बन्धमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको हो ।  वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानुन, न्याय तथा संसद...

सरकार र डा. गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौं । स्वास्थ्य सेवा क्षेत्र सुधारका सातबुँदे माग २० औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी पक्ष र सरकारबीच दोस्रो चरणको वार्ता भइरहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव डा. रामप्रसाद घिमिरे, शिक्षा तथा स्वास्थ्य सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन् ।  डा....

बढी शुल्क लिने निजी मेडिकल कलेज र सरकारबीच वार्ता जारी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने निजी मेडिकल कलेज र सरकारबीच सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल चलिरहेको छ । शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा सरकार र मेडिकल कलेजका प्रशासनबीच वार्ता चलिरहेको हो ।  छलफलमा कलेज प्रशासनले लिएको अतिरिक्त शुल्कबारे लगभग कुरा मिलिसकेको तर कलेजको छात्रावासका लागि...

दुवै पक्षको सुझावपछि साढे चार बजे फेरि डा. केसीका प्रतिनिधिसँग वार्ता हुने

काठमाडौं : चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै १९औँ अनशन बसेका  डा गोविन्द केसी पक्ष र सरकारबीच वार्ता जारी छ। सरकारी टोली र डा केसी पक्षबीच ६ वटै मागमा बुँदागत छलफल भएको  बताइएको छ। छलफलले बुँदागत रूपमा मागलाई सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको र उक्त मस्यौदाका विषयमा थप सुझाव लिन सरकार र डा के...