युक्रेनमा रुसको आक्रमणको २० औं दिनमा के-के भयो ?

युक्रेनमा रुसी आक्रमणको आज २० औं दिनमा पनि कमी आएन । वार्ता जारी छ तर हवाई आक्रमण रोकिएको छैन।  युक्रेनमा मंगलबार हालसम्म के भयो हेरौं --युक्रेनको राजधानी किभका मेयरले राजधानी एक "खतरनाक समय" मा प्रवेश गरिरहेको र आज रातीदेखि बिहीबारसम्म निरन्तर कर्फ्यूको घोषणा गरेका छन्। अधिकारीहरूले बिहान सहरमा भएका नयाँ आक्रमणहरूमा चार जनाको मृत्यु भएको बताएका छन् ।-कीभ र मस्को बीचको शान्ति वार्ता जारी छ, युक्रेनले कुनै सम्झौता नभएमा रसियाले फेरि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।-बेलायतले ३७० ह