काठमाडौँ- जिल्ला प्रशासन कार्यालय झापाले आइतबार जन्मसिद्ध नागरिकताको आधारमा ३३ जनालाई नागरिकता वितरण गरेको छ । जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेका थिए । सोही विधेयक राजपत्रमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय झापाले नागरिकता वितरण गरेको थियो ।
झापाका सहायक प्रमुख जिल्ला अधिका...