काठमाडौँ- मेयर उपमेयरले बजेटमा भागवण्डा खोज्दा शंखरापुर नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रभावित भएको छ। राप्रपाबाट निर्वाचित मेयर रमेश नापित र गठबन्धनबाट उपयमेर समिता श्रेष्ठबीच बजेटमा भागवण्डा नमिल्दा असार ७ गते नै नगरपरिषदले पारित भएको औपचारिकता दिए पनि बाँकी काम रोकिएको हो। सौद्धान्तिक रुपमा परिषदबाट बजेट पारित भएको घोषणा गरे पनि योजना समावेस गरेर […]