१० चैत, काठमाडौं । सामसुङले नेपाली बजारमा ए सिरिजका दुई वटा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । सामसुङले ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी ग्यालेक्सी ए सेभेन टू (Galaxy A72) र ग्यालेक्सी ए फाइभ टू (Galaxy A52) स्मार्टफोनहरु बजारमा ल्याएको हो । ग्राहकको आवश्यकतालाई सहजै परिपूर्ति गर्ने,उत्कृष्ट प्रविधियुक्त उक्त दुई स्मार्टफोनले हरेक पलहरुलाई थप जीवन्तता प्रदान […]