काठमाडौँ – विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्नापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने भएको छ। रियलमी ९आई २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुने छ। नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आईमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ। जसले युवा […]