भिभोले विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएका दुई नयाँ स्मार्टफोन बजारमा ल्याउँदै
भिभोले चाँडै नै दुई नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो युवाउन्मुख वार्ई सिरिजअन्तर्गत– दुई उत्कृष्ट मोडल वाई३३ एस र वाई०१ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
ओप्पोले नेपाली बजारमा ओप्पो ए ५७ र ओप्पो ए ७७ स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरेको छ। चाँडऔ नै यी फोन नेपालमा सार्वजनिक हुने ओपो नेपालले जानकारी दिएको छ ।
यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ रहेको कम्पनीको भनाइ छ ।
ओप्पो ए-५७ र ओप्पो ए-७७ दुवैको बाहिरी आवरण र डिजाइनिङ आकर्षक छ। यी फोनहरूको...
भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई ५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । यसमा क्यामेरा, ब्याट्री, एपीरियन्स र कार्यसम्पादन लगायतका सबै आवश्यकताहरू पूरा गर्ने फिचर रहेको कम्पनीले बताएको छ । यो स्मार्टफोन सुलभ तथा उचित मूल्यमा पाइने समेत कम्पनीले बताएको छ । वाई सिरिज युवा केन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने व्यक्तिहरुका लागि डिजाइन गरिएको भिभोले जानकारी दिएको छ ।वाई ५५ ले फेशनेबल तथा रुचिपूर्ण डिजाइन प्रदान गर्ने गरेको छ । साथै, यसमा फ्ल्
काठमाडौं, २६ असार । भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । ग्राहकहरुको क्यामेरा, ब्याट्री, एपिरियन्स र कार्यसम्पादन लगायतका सबै “कूल” आवश्यकताहरू पूरा गर्दै आएको भिभोले आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा ल्याएको हो । वाई सिरिज युवाकेन्द्रित फेसनशील तथा उत्कृष्ट फोनको चाहना राख्ने […]
नेपाली बजारमा अनर ब्राण्डका तीन फरक मोडलका स्मार्टफोन सार्वजनिक हुने भएको छ । नेपालका लागि अनर को आधिकारिक बिक्रेता सेल्ट्रन नेपाल प्रालिले अनर एक्स७|एक्स८|एक्स९ बाजारमा ल्याउन लागेको हो । अनर एक्स७ मा ५ हजार एमएच ब्याट्री रहेको छ । यसले प्रयोगकर्ताहरूलाई एकै चार्जमा २० घण्टासम्म अनलाइन भिडियो स्ट्रिमिङ वा ४९ घण्टा फोन कलको सुविधा दिन्छ। अनर एक्स७ ४७ डिग्री कर्भका साथ डिजाइन गरिएको छ । यो केवल 8.62mm पातलो छ भने यसमा ६.७४ इन्चको अनर फुलभ्यू लिक्विड क्रिस्टल डिस्प्ले रहेको छ । अनर एक्स७
२० जेठ, काठमाडौं । बजारमा एक पछि अर्को अत्याधुनिक स्मार्टफोन आएसँगै ब्याट्रीको चार्ज नटिक्ने समस्या पनि बढ्दै गएको छ । स्मार्टफोन जति धेरै ठूलो तथा बढि फिचर्सयुक्त भयो ब्याट्रीको खपत पनि उति नै बढि हुन्छ । यस्तोमा कम्पनीहरुले उच्च ब्याट्री क्षमतायुक्त फोनहरु बजारमा ल्याइरहेका छन् । अहिलेसम्म बजारमा ७ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएका […]
स्मार्टफोन ब्रान्ड रियलमीले स्न्यापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आइ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।
रियलमी ९आइ २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हो । नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आइमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ । जसले युवा प्रयोगकर्तामाझ विशिष्ट प्रदर्शन गर्नेछ ।
स्न्यापड्रागन ६८० प्रोसेसरले आधुनिक ६एनएम...
काठमाडौँ – विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले स्नापड्रागन ६८० ६ एनएम चिप रहेको रियलमी ९आई स्मार्टफोन नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने भएको छ। रियलमी ९आई २०२२ मा सार्वजनिक हुने रियलमी ९ सिरिजको पहिलो फोन हुने छ। नवीनतम एसडीएम ६८० ६ एनएम चिपको अलावा रियलमी ९आईमा परिष्कृत चार्जिङ र ब्याट्री पनि हुनेछ। जसले युवा […]
काठमाडौं । कुनै समय थियो जब मोबाइल फोन खोलेर त्यसको ब्याट्री निकाल्न सकिन्थ्यो । कतिपय मानिसहरु आफूसँग यति धेरै ब्याट्री राख्दथे कि आफ्नो फोनमा नयाँ–नयाँ ब्याट्री हालेर चलाउँदथे । बजारमा फोनभन्दा धेरै ब्याट्री हुन्थे । मोबाइल पुरानो भएर ब्याट्रीको आयु सकिँदै गएपछि नयाँ ब्याट्री फेरेसँगै मोबाइल फोनले पुनर्जीवन पाउँथ्यो । तर अहिले स्मार्टफोनको डिजाइन पूर्णरुपमा […]
काठमाडौं । भीभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन ‘भीभोे वाई २१’ आजदेखि नेपाली बजारमा भित्रिएको छ ।यो स्मार्टफोन सुपर स्लिम वडीका साथै ५००० एमएएच ब्याट्री र १८ वाट फाष्ट चार्जर सहित बजारमा आएको हो । पर्याप्त ब्याट्री क्षमता भएको र सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकहरूका लागि यो अति उपयोगी मानिएको छ । यसको विशेषता प्रयाप्त मेमोरी र आकर्षक डिजाइन भएको कम्पनीले जनाएको छ ।भीभो नेपालका प्रमुख कार्यकारी अधिकृत मानमार्सले भीभो वाई सिरिज सबै क्षेत्रका ग्राहकहरुमा पूर्ण परिचित हुनुका साथै