२५ साउन, काठमाडौं । चिपमेकर कम्पनी क्वालकोमले स्मार्टफोन एप्लिकेसन प्रोसेसरको बजारमा प्रभुत्व जमाउँदै लगेको छ । पछिल्लो तथ्यांक अनुसार स्मार्टफोन चिपको विश्व बजारमा क्वालकोमको हिस्सा ४५ प्रतिशत रहेको छ । सन् २०२२ को पहिलो त्रैमासिकको तथ्यांक अनुसार स्मार्टफोन चिप बजारमा आम्दानीका हिसाबले क्वालकोम ४५ प्रतिशत हिस्सासहित पहिलो स्थानमा छ । द्योश्रो स्थानमा २५ प्रतिशत हिस्सा […]