जब एयरपोर्टमा अर्शी खानको हातमा फ्यानले किस गरे

काठमाडौं। बिस बोस फेम अर्शी खानको एउटा भिडियो भाइरल बनेको छ। एयरपोर्टमा एक फ्यानले उनको हातमा किस गरेको भिडियो भाइरल बनेको हो। कालो ड्रेसअपमा मुम्बई एयरपोर्टमा पुगेकी उनलाई शुरुमा फ्यानले रोकाएर सेल्फी खिचे। सेल्फी खिचेपछि उनले अर्शीको हात तानेर किस गरे। उनले किस गरेपछि अर्शी अचम्ममा परिन् र भनिन्– “जाऊ! जाऊ! चाँडो जाऊ!”

सम्बन्धित सामग्री

न्यूयोर्क टाइम्स लेख्छ- निर्मल पुर्जाले कैयौं आरोही महिलाहरुको यौन हिंसा गरे

काठमाडौं । अमेरिकी अखबार न्यूयोर्क टाइम्सले बेलायती नागरिकताधारी नेपाली मुलका चर्चित आरोही निर्मल पुर्जाले कैयौं महिलालाई यौन हिंसा गरेको समाचार प्रकाशन गरेको छ । कैयौ महिलासँग कुरा गरेर तयार भएको भनिएको समाचारमा मिस फिनल्याण्ड भइसकेकी आरोही लोता हिन्त्साले मुख खोलेकी छन् । उनले सन् २०२३ मा काठमाडौंको एक होटलमा निर्मल पुर्जाले जबरजस्त किस गरेको, लुगा […]

आधा दर्जन बैंक राष्ट्र बैंकको कारबाहीमा

चालु आर्थिक आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ (३) (८) मा भएको व्यवस्था बमोजिम एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात् प्रिमियम दर वृद्धि गर्न वा कुनै किस

'स्टप किस' : लैगिंक हिंसाविरुद्धको आवाज

'के देख्नु परेको होला। सबै चटक नेपालमै' 'हग्नेलाई भन्दा देख्नेलाई लाज' दुइटै 'हिजडा' हुन् कि के हो ?'यो त हदै भयो यार कुन रोगबाट यो हालतमा पुग्दा रहेछन् मानिसहरू । तिमीहरुले जति नै बहस गरे पनि यो कसैले सदर मान्दैन'

प्रकाश राजले गरे फेरि विवाह, पत्नीलाई किस गरेको तस्बिर भाइरल

५६ वर्षीय अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो । सो अवसरमा उनीहरुले फेरि विवाह गरेका हुन् । उनीहरुको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्रकाश राजले पोनी बर्मासँग आफ्ना छोराछोरीको अगाडि फेरि विवाह गरेका हुन् । अहिले प्रकाशराजले परिवारसँगको धेरै तस्बिरहरु समेत बाहिर ल्याएका छन् । जुन फ्यानले मन पराएका छन् ।प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् । &lsquo

वाचा तोड्दै सलमानले गरे दिशालाई किस !

हालै सार्वजनिक भएको फिल्म 'राधे'को ट्रेलरमा सलमानले अभिनेत्री दिशा पटनीलाई चुम्बन गरेको देख्न सकिन्छ । उक्त दृश्यपछि सलमानलाई आफ्नो वाचा तोडेको भन्ने आरोप लगाइरहेका छन्

आन्दोलनरत किसानले गरे आत्महत्या, आन्दोलन थप चर्काे बन्दै

भारतको राजधानी दिल्लीको बोर्डरमा चलिरहेको किसान आन्दोलनका क्रममा एक किसानले आत्महत्या गरेका छन् ।  दिल्ली–यूपी बोर्डरमा आन्दोलनरत किसानले आत्महत्या गरेका हुन् । आत्महत्यापछि प्रदर्शनमा रहेका किसानहरु थप आक्रोशित बनेका छन् । यूपी गेटमा किसान सरदार कश्मीर सिंहले फाँसी लगाएर आत्महत्या गरेका हुन् । उनले शौचालयभित्र फाँसी लगाएका थिए ।  घटनास्थलबाट सुसाइड नोट पनि प्राप्त भएको छ । सुसाइड नोटमा आफ्नो अन्तिम संस्कार नाती र बच्चाको हातबाट दिल्ली–यूपी बोर्डरमै गरिदिन उल्लेख गगरेका छन् । मृतकका परिवार किस...

म्यानेजरले बनाइदिएको जिन्दगी

गत सिजनमा म्यानचेस्टर सिटीमा आवद्ध भएपछि मैले प्रिसिजन टुरमा लस एन्जलसमा उनीसँग भेटेँ । म उनलाई ‘हेलो’ भनेर सम्बोधन गर्ने तयारीमा थिएँ, तर उनले तुरुन्तै मसँग रणनीतिबारे कुरा गर्न सुरु गरे, तपाईंले बुझ्नुभयो उनी कति व्यावसायिक थिए ? तर उनी मतिर मुस्कुराउँदै आए, अंगालो मारेर निधारमा किस गरे । उनी हुन् पेप गर्डिओला ।

मराठी अभिनेत्रीले भनिन्ः जहाँसुकै समाते, किस गरे

बलिउडमा कास्टिङ काउचको विषयले चर्को रुप लिइरहेको छ । कास्टिङ काउचको अर्थ हो नयाँ युवतीहरुलाई फिल्ममा काम दिलाउने बहानामा गरिने यौन उत्पीडन । हालै अवार्ड विजेता मराठी अभिनेत्री उषा जाधवले कास्टिङ काउचबारे आफ्नो अनुभव सेयर गरेकी छिन् । इन्डष्ट्रीमा शक्तिशाली व्यक्तिहरुले नयाँ अभिनेत्रीसँग सेक्सुअल फेबर खोज्नु आम कुरा भएको उनले बताइन् …