मराठी अभिनेत्रीले भनिन्ः जहाँसुकै समाते, किस गरे

बलिउडमा कास्टिङ काउचको विषयले चर्को रुप लिइरहेको छ । कास्टिङ काउचको अर्थ हो नयाँ युवतीहरुलाई फिल्ममा काम दिलाउने बहानामा गरिने यौन उत्पीडन । हालै अवार्ड विजेता मराठी अभिनेत्री उषा जाधवले कास्टिङ काउचबारे आफ्नो अनुभव सेयर गरेकी छिन् । इन्डष्ट्रीमा शक्तिशाली व्यक्तिहरुले नयाँ अभिनेत्रीसँग सेक्सुअल फेबर खोज्नु आम कुरा भएको उनले बताइन् …