'स्टप किस' : लैगिंक हिंसाविरुद्धको आवाज

'के देख्नु परेको होला। सबै चटक नेपालमै' 'हग्नेलाई भन्दा देख्नेलाई लाज' दुइटै 'हिजडा' हुन् कि के हो ?'यो त हदै भयो यार कुन रोगबाट यो हालतमा पुग्दा रहेछन् मानिसहरू । तिमीहरुले जति नै बहस गरे पनि यो कसैले सदर मान्दैन'

सम्बन्धित सामग्री

विद्यार्थीसँग कक्षाकोठामा सांसद मल्ल

आफ्ना अभिभावकहरुले अत्याधिक मदिरा सेवन गरेर घरेलु हिंसा गर्दा विद्यार्थीहरुले चुप्प लागेर बस्नु हुँदैन,’ सांसद मल्लले भने, ‘छाउपडी कुप्रथा, जातीय विभेद, लैगिंक विभेद जस्ता सामाजिक विकृतीहरुका बिरुद्ध आवाज उठाउने र अभिभावकहरुलाई सचेत पार्ने काममा विद्यार्थीहरुले भूमिका निर्वाह गर्नु जरुरी देखिएको छ ।’