कर्णालीमा एमालेका तीन सांसद निलम्बित

कर्णाली प्रदेशसभाका तीन जना सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् ।नेकपा एमाले संसदीय दलको सिफारिसका आधारमा अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरु नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित सांसद हुन् । ‘एमाले संसदीय दल (कर्णाली प्रदेश)को बैठकको निर्णयअनुसार माननीय अम्मरबहादुर थापा, माननीय कुर्मराज शाही, मानननीय नन्दसिंह […]

सम्बन्धित सामग्री

निलम्बित सांसद बानियाका छोरा पेस्तोल सहित पक्राउ

नेकपा एमालेका निलम्बित सांसद सदस्य मोहन बानियाका कान्छा छोरा हतियारसहित पक्राउ परेका छन्। जिल्लाको खत्याड गाउँपालिका - ७ माझचौरमा बानियाका कान्छा छोरा अर्पण बानिया पेस्तोल सहित पक्राउ परेका हुन्।  प्रहरीका अनुसार पक्राउ...

सांसद बानियाँ निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । मुगुकी एक महिलालाई बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका एमाले बानियाँ निलम्बित भएका हुन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराउनुभयो । बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको […]

एमालेका सांसद मोहन बानियाँ निलम्बित

नेकपा एमाले मुगु जिल्लाका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। बलात्कार आरोप लागेका बानियाँलाई आइतबार बसेको प्रतिनिधि सभाले सांसद पदबाट निलम्बन गरेको हो।...

बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

काठमाडौँ– नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। सभामुख अग्नीप्रसाद सापकोटाले सांसद बाँनिया निलम्बित भएको जानकारी आइतबारको संसद बैठकमा गराएका हुन्। सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा बलात्कार आरोपमा उजूरी परेको थियो। उजूरीपछि बाँके प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको थियो।

सांसद बानियाँ निलम्बित

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आज (आइतबार)को प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एमाले सांसद मोहन बानियाँ निलम्बित

काठमाडौँ – नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाले बानियालाई निलम्बन गरेको हो । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल उनी प्रहरी हिरासतमा छन् ।

सांसद मोहन बानियाँ निलम्बित

२२ फागुन, काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एमालेका तीन सांसद फेरि निलम्बित

नेकपा एमाले कर्णाली प्रदेशका तीन जना सांसद निलम्बनमा परेका छन् । एमाले संसदीय दलको पत्रका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले शुक्रबार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तीन महिनाका  लागि...

कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित

१२ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन […]

कर्णालीमा फ्लोर क्रस गर्ने एमालेका चारमध्ये तीन सांसद निलम्बित

सुर्खेत :कर्णाली प्रदेशका तीन जना एमालेका सांसद निलम्बन भएका छन्। गत वैशाख ३ गते पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरी माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका चारमध्ये तीन जना एक महिनाका लागि निलम्बन भएका भएका छन्।आज एमाले संसदीय दलको निर्णयअनुसार प्रदेश सभा सचिवालयले एक सूचना जारी निलम्बन गरेको जनाएको छ। एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि, व्