बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

काठमाडौँ– नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। सभामुख अग्नीप्रसाद सापकोटाले सांसद बाँनिया निलम्बित भएको जानकारी आइतबारको संसद बैठकमा गराएका हुन्। सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा बलात्कार आरोपमा उजूरी परेको थियो। उजूरीपछि बाँके प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको थियो।

सम्बन्धित सामग्री

बलात्कार आरोपित सांसद बानियाँ निलम्बित

नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी दिएका हुन् ।बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ ।गत माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती […]

सांसद बानियाँ निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । मुगुकी एक महिलालाई बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका एमाले बानियाँ निलम्बित भएका हुन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराउनुभयो । बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको […]

बलात्कारको आरोप लागेका एमाले सांसद बानियाँ निलम्बित

बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई ...

जबरजस्ती करणी मुद्दामा पक्राउ परेका एमाले सांसद बानियाँ निलम्बित

काठमाण्डाै – जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ पदबाट निलम्बनमा पर्नुभएको छ । बानियाँ पक्राउ परेको विषय सभामुख अग्नि सापकोटाले प्रनिनिधि सभा नियमावली २०७५ को नियम २ सय ४४ काे उपनियम ३ अनुसार संसदलाई जानकारी गराउनुभएको छ । सभामुखले जानकारी गराएसँगै उहाँ निलम्बनमा पर्नुभएको हो ।  यो नियमअनुसार कुनै पनि सांसद प्रहरी हिरासतमा रहेको अवस्थामा कानुनअनुसार तीन वर्ष वा त्योभन्दा धेरै अवधिको कैदको सजाय हुने, नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएर पुर्पक्षका ला...

महिला बलात्कार गरेको आरोपमा हिरासतमा रहेका एमाले सांसद बानियाँ निलम्बित

एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

बलात्कारको आरोप लागेका सांसद बानियाँ निलम्बित

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का सांसद मोहन बानियाँको पद निलम्बित भएको छ । बानियाँविरुद्ध जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो । सोहीबमोजिम सभामुखले आजकोे प्रतिनिधिसभा बैठकमा उनको पद निलम्बित भएको जानकारी गराएका हुन् । मुगुका सांसद बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् ।...

सांसद बानियाँ निलम्बित

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आज (आइतबार)को प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

एमाले सांसद संख्या घट्यो, सांसद बानियाँ निलम्बित हुँदै

बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् ।‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार संसदको आगामी बैठकमा सांसद बानियाँको पद निलम्बनमा परेको जानकारी दिइनेछ । मुगुबाट निर्वाचित बानियाँ निलम्बनमा परे सँगै संघीय संसदमा एमालेका एक सांसदको संख्या घट

बलात्कारको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बन हुने भएका छन् । सोमबार साँझ नेपालगञ्जबाट पक्राउ परेलगत्तै सांसद बानियाँ निलम्बनमा पर्ने भएका हुन् । ‘माननीयज्यू पक्राउ परेको खबर आएको छ, औपचारिक जानकारी आएपछि संघीय संसदले उहाँको पद निलम्बनमा परेको जानकारी दिनेछ,’ प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार संसदको आगमी बैठकमा […] The post बलात्कारको आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित appeared first on राजधानी राष्ट्रिय दैनिक.