सुर्खेत :कर्णाली प्रदेशका तीन जना एमालेका सांसद निलम्बन भएका छन्। गत वैशाख ३ गते पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरी माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएका चारमध्ये तीन जना एक महिनाका लागि निलम्बन भएका भएका छन्।आज एमाले संसदीय दलको निर्णयअनुसार प्रदेश सभा सचिवालयले एक सूचना जारी निलम्बन गरेको जनाएको छ। एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि, व्