एमालेका तीन सांसद फेरि निलम्बित

नेकपा एमाले कर्णाली प्रदेशका तीन जना सांसद निलम्बनमा परेका छन् । एमाले संसदीय दलको पत्रका आधारमा कर्णाली प्रदेशसभा सचिवालयले शुक्रबार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई तीन महिनाका  लागि...

सम्बन्धित सामग्री

निलम्बित सांसद बानियाका छोरा पेस्तोल सहित पक्राउ

नेकपा एमालेका निलम्बित सांसद सदस्य मोहन बानियाका कान्छा छोरा हतियारसहित पक्राउ परेका छन्। जिल्लाको खत्याड गाउँपालिका - ७ माझचौरमा बानियाका कान्छा छोरा अर्पण बानिया पेस्तोल सहित पक्राउ परेका हुन्।  प्रहरीका अनुसार पक्राउ...

बलात्कार आरोपित सांसद बानियाँ निलम्बित

नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी दिएका हुन् ।बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ ।गत माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती […]

सांसद बानियाँ निलम्बित

काठमाडौं । नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । मुगुकी एक महिलालाई बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका एमाले बानियाँ निलम्बित भएका हुन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराउनुभयो । बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको […]

एमालेका सांसद मोहन बानियाँ निलम्बित

नेकपा एमाले मुगु जिल्लाका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। बलात्कार आरोप लागेका बानियाँलाई आइतबार बसेको प्रतिनिधि सभाले सांसद पदबाट निलम्बन गरेको हो।...

बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बित

काठमाडौँ– नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन्। सभामुख अग्नीप्रसाद सापकोटाले सांसद बाँनिया निलम्बित भएको जानकारी आइतबारको संसद बैठकमा गराएका हुन्। सांसद बानियाँविरुद्ध बाँके प्रहरीमा बलात्कार आरोपमा उजूरी परेको थियो। उजूरीपछि बाँके प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको थियो।

महिला बलात्कार गरेको आरोपमा हिरासतमा रहेका एमाले सांसद बानियाँ निलम्बित

एक महिलामाथि बलात्कार गरेको कसुरमा प्रहरीको नियन्त्रणमा रहेका मुगुका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन् ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बित भएको जानकारी गराए । जिल्ला प्रहरी कार्यालय बाँकेको पत्रका आधारमा सांसद बानियाँ निलम्बन गरिएको सभामुखले जानकारी गराए । सांसद बानियाँ फागुन १६ देखि प्रहरी नियन्त्रणमा रहेका छन् ।

बलात्कार आरोपित एमाले सांसद बाँनिया निलम्बित

बलात्कारको आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित भएका छन्। आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाले बानियाँ निलम्बित भएको पत्र पढेर संसदलाई जानकारी गराएका हुन्।  आफूले दिएको २५ लाख फिर्ता गर्ने भन्दै...

एमाले सांसद मोहन बानियाँ निलम्बित

काठमाडौँ – नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाले बानियालाई निलम्बन गरेको हो । आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल उनी प्रहरी हिरासतमा छन् ।

महाराष्ट्रका १२ जना भाजपा सांसद एक वर्षको लागि निलम्बित

एजेन्सी। भारतको महाराष्ट्र विधानसभाका १२ जना सांसदलाई सभामुखले एक वर्षको लागि निलम्बित गरेका छन्। निलम्बित हुने सबै भारतीय जनता पार्टी (भाजपा)का सांसद छन्। निलम्बित हुने सांसदमा संजय कुटे, आशीष शेलार, अतुल भातखलकर, पराग अलवानी, विजयकुमार रावल, अभिमन्यु पवार, गिरीश महाजन, हरीश पिंपले, राम सातपुते, योगेश सागर, नारायण कुचे र कीर्तिकुमार बंगडिया छन्। संसदमा हंगामा मच्चाएका कारण उनीहरुलाई निलम्बित गरिएको हो।

निलम्बित तीन सांसद प्रवेश गरेपछि कर्णाली प्रदेशसभा बैठक अवरुद्ध

सुर्खेत, असार १३ । कर्णाली प्रदेशसभाको बैठकमा निलम्बित तीन सांसद प्रवेश गरेपछि एमाले सांसद आक्रोशित भएका छन । एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय व्यवस्थामा एमाले सरकार बाहिर रहेको र एक महिना निलम्बन गरेका मन्त्री संसदमा सहभागी हुनु संसदको मर्यादा विपरित भएको भन्दै वैठकमा आक्रोश व्यक्त गर्नुभयो । एमालेले सरकारलाई समर्थन नगरेको र शुरुमा […]