नेपाली सेनाले कङ्गोमा बनाइदियो १२ किलोमिटर सडक

काठमाडौं : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा तैनाथ श्री नं २५ फिल्ड गुल्म (इन्जिनियरिङ गुल्म) ले त्यहाँ १२ किलोमिटर लम्बाइको कातोतो–लिता–जिली सडकखण्ड निर्माण गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ।गत माघ १३ गतेबाट प्रारम्भ गरेको उक्त सडक निर्माण कार्य वैशाख ७ गते समापन गरी कङ्गोस्थित इटुरी प्रदेशका भाइस गभर्नर पोलिस चिफ वेञ्जामिन एलोङ्गा बोनीले उद्घाटन गरेको नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।उक्त अवसरमा सहभागी अधिकारीहरुले ने

सम्बन्धित सामग्री

सेनाले हस्तान्तरण गर्यो हावाडाँडा दोभानको १८ किमी सडक

नेपाली सेनाले गोरखा जिल्लास्थित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाअन्तर्गत धार्चे गाउँपालिका–७ हावाडाँडादेखि सोही गाउँपालिका–३ स्थित दोभानसम्मको १८ किलोमिटर सडकको ट्र्याक निर्माण गरी आज हस्तान्तरण गरेको छ ।नेपाली सेनाको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभाग अन्तर्गत ११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।विसं २०७३ मङ्सिर २६

नेपाली सेनाले हस्तान्तरण गर्‍यो तिब्बत जोड्ने १८ किलोमिटर सडक

नेपाली सेनाले निर्माण गरेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकको १८ किलोमिटर ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनालाई हस्तान्तरण गरेको छ। धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि वडा नम्बर ३ दोभान सम्मको उक्त खण्ड सोमवार आयोजना कार्यालयलाई हस्ता...

उत्तरी गोरखा जोड्ने १८ किलोमिटर सडक सेनाले गर्‍यो हस्तान्तरण

२७ असार, गोरखा । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्तगको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले हावा डाँडादेखि दोभानसम्मको खण्ड ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरेको हो । सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले एक कार्यक्रमका बीच सडक विभाग अन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण […]

सेनाद्वारा दार्चुला–टिंकर ७५ किमि सडक निर्माण

धनगढी – नेपाली सेनाले दार्चुलामा ७५ किलोमिटर सडक निर्माण गरेको छ। दार्चुला जिल्लाको दार्चुला–टिंकर सडकअन्तर्गत कोठेधार–टिंकर खण्डको ७५ किलोमिटर सडक निर्माण गरेको हो। १४ वैशाख २०७७ मा बसेको मन्त्रिपरिषदको बैठकले दार्चुला–टिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सडक निर्माणको जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णयबमोजिम २८ वैशाख २०७७ बाट उक्त क्षेत्रमा सडक निर्माणका […]

नेपाली सेनाले पायो दार्चुलाको सडकको ट्र्याक निर्माणको जिम्मेवारी

दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

सेनाले ७ किलोमिटर सडक निर्माण गर्ने

नेपाल समाचारपत्र, दार्चुला। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दुई ठूला शक्तिशाली राष्ट्र भारत र चीनसँग सीमा जोडिएको दार्चुला जिल्लामा पर्ने सामरिक महत्व बोकेको दार्चुला–तिङ्कर सडक निर्माणको थालनी नेपाली सेनाले गरेको छ । व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि वडा नम्बर १ तिङ्करसम्मको ७४ किलोमिटर सडक निर्माणको काम भदौ २४ गतेबाट नेपाली सेनाले गरिरहेको सेनाका सूचना अधिकारी सन्तोष […]

दार्चुलामा यस वर्ष सेनाले ७ किलोमिटर सडक निर्माण गर्ने

किरन धामी, दार्चुला । सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला दुई ठुला शक्तिशाली राष्ट्र भारत र चिन संग सिमा जोडिएको दार्चुला जिल्लामा पर्ने सामरिक महत्व बोकेको दार्चुला–तिंकर सडक निर्माणको थालनी नेपाली सेनाले गरेको छ । ब्याँस गाउँपालिका–२ मा पर्ने कोठेधार देखी वडा नम्बर १ तिंकरसम्मको ७४ किलोमिटर सडक निर्माणको काम भदौ २४ गतेबाट नेपाली सेनाले गरिरहेको सेनाका […]

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

– नरेन्द्रसिह कार्की दार्चुला, २८ भदौ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको […]

सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सल्लीसल्ला सडक हस्तान्तरण

२०७१ चैत ९ गतेबाट काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको छ ।...

कर्णाली करिडोरः सेनाले समयमै बनायो सडक

हुम्ला, वैशाख २३ । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको छ । करिडोरको हुम्ला खण्डअन्तर्गत ३९ किलोमिटर सडकको प्रारम्भिक कार्य प्रतिकूल समयमा पनि सेनाले समयमै सम्पन्न गरेको हो । कर्णाली करिडोरको हुम्ला खण्डको कवाडीदेखि सलीसल्लासम्म नेपाली सेनाले सडक निर्माणको कार्य सम्पन्न गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर […]