किरन धामी, दार्चुला । सुदुरपश्चिम प्रदेशको हिमाली जिल्ला दुई ठुला शक्तिशाली राष्ट्र भारत र चिन संग सिमा जोडिएको दार्चुला जिल्लामा पर्ने सामरिक महत्व बोकेको दार्चुला–तिंकर सडक निर्माणको थालनी नेपाली सेनाले गरेको छ । ब्याँस गाउँपालिका–२ मा पर्ने कोठेधार देखी वडा नम्बर १ तिंकरसम्मको ७४ किलोमिटर सडक निर्माणको काम भदौ २४ गतेबाट नेपाली सेनाले गरिरहेको सेनाका […]