नेपाल समाचारपत्र, दार्चुला। सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दुई ठूला शक्तिशाली राष्ट्र भारत र चीनसँग सीमा जोडिएको दार्चुला जिल्लामा पर्ने सामरिक महत्व बोकेको दार्चुला–तिङ्कर सडक निर्माणको थालनी नेपाली सेनाले गरेको छ । व्यास गाउँपालिका–२ मा पर्ने कोठेधारदेखि वडा नम्बर १ तिङ्करसम्मको ७४ किलोमिटर सडक निर्माणको काम भदौ २४ गतेबाट नेपाली सेनाले गरिरहेको सेनाका सूचना अधिकारी सन्तोष […]