कोरोनासँगै स्वास्थ्य पूर्वाधारमा छलाङ

एक वर्ष अघिदेखि नेपालमा मात्र होइन विश्वभर कोरोना भाइरस (कोभिड–१९) नयाँ रोगको रूपमा देखाप¥यो । पहिलोपटक चीनको वुहानमा देखापरेको कोरोनाले केही समयपछि विश्वव्यापी रूप लियो । यसले विश्वलाई सन्त्रस्त बनायो । विश्व अर्थतन्त्रमा ठूलो धक्का पु¥यायो ।

सम्बन्धित सामग्री

११२ वर्षपछि फेरियाे लुम्बिनी प्रादेशिक अस्पतालकाे मुहार

बुटवल – पश्चिम नेपालकै सबैभन्दा जेठो स्वास्थ्य संस्था बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले उपचार र पूर्वाधारमा छलाङ मारेको छ । एक सय १२ वर्षअघि श्री ३ चन्द्रशमसेर राणाले सेनवंशी राजा मणिमुकुन्द सेनको दरबार रहेको स्थान बुटवलस्थित फूलबारी पार्कमा बटौली डिस्पेन्सरीको नामले सो अस्पतालको बीउ रोपेका थिए । त्यसयता अस्पतालले धे…