मारिउपोल । पूर्वी युक्रेनमा रहेका रुस समर्थक समूहका नेताले आइतबार यूक्रेनी सेनालाई सहयोग गर्न पुगेका दुई जना बेलायती र मोरोक्कोका एक व्यक्तिलाई दिइने भनिएको मृत्युदण्डको सजायमा कुनै फेरबदल नहुने बताएका छन् । ‘तिनीहरू पैसाको लागि सर्वसाधारणलाई मार्न युक्रेन आए । त्यसैले सजायको कुनै पनि कमी वा परिमार्जनका लागि म कुनै सर्त देख्दिनँ,’ उनीहरूलाई मुद्दा लगाउने […]