रसुवा – साउन महिनाको प्रारम्भसँगै पवित्र तीर्थ गोसाइँकुण्ड जाने धार्मिक यात्रा सुरू भएको छ। समुन्द्र सतहदेखि ४ हजार ३८० मिटर उचाइ रसुवाको उच्च भागमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ भक्तजन नीलाद्रि पर्वत जाने गरेका छन्। गङ्गा दशहरा एवं जनैपूर्णिमा पर्वअन्तर्गत लाग्ने विशेष मेलाका अलावा साउन महिनाभर […]